Outline Khabar
बिहिबार, चैत्र २६, २०८२
Thursday, April 9, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, चैत्र २६, २०८२
Thursday, April 9, 2026
                                                       
No Result
View All Result

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

काठमाडौं। सरकारले नयाँ शैक्षिक सत्र १५ दिन पछाडि धकेलेको छ। यसअघिका वर्षमा १ वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेकामा यसपटक १५ वैशाखबाट मात्र भर्ना लिइने भएको छ। पठनपाठन भने २१ वैशाखबाट मात्र हुनेछ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार सार्वजनिक सूचना जारी गर्दै देशभरका विद्यालयमा वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु हुने जनाएको छ।

Subisu

केन्द्रले स्थानीय तह र विद्यालयलाई पठाएको निर्देशनपत्रमा १५ वैशाखदेखि भर्ना अभियान सुरु हुने तथा त्यसपछि २१ वैशाखदेखि कक्षा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

नेपाल सरकारको निर्णयअनुसार नयाँ शैक्षिक शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा कायम गरिएकाले विद्यालयहरूले सोहीअनुसार शैक्षिक कार्यक्रम पुनःसंरचना गर्नुपर्ने भएको छ।

यसअघि २ वैशाखदेखि विद्यालयहरूलाई शैक्षिक सत्र ०८३ को कार्ययोजना निर्माण, वार्षिक शैक्षिक तालिका तयारी, विद्यालय सुधार योजना अद्यावधिक, शिक्षकको पेशागत क्षमता विकास कार्यक्रम सञ्चालन तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना बनाउन आग्रह गरिएको छ।

केन्द्रका निर्देशक डा।चूडामणि प्रसाद आचार्य द्वारा हस्ताक्षरित पत्रमा सबै विद्यालयलाई आवश्यक समन्वय र तयारी पूरा गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्न अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

यी तीन कारणले अर्थतन्त्र शिथिल, नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण

प्रहरीले माग्यो ६०७ जनशक्ति, यी पदमा दिन सकिनेछ आवेदन

प्रहरीमा जाहेरी दिनु भएको छ ? अब फोन वा एसएमएसबाटै पाइनेछ जानकारी

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

युद्धविरामको घोषणा भए पनि एसियामा कच्चा तेलको मूल्य किन बढ्यो?

हिजोको झरीपछि आज घमाइलो घाम, तर पूर्वी नेपालमा भने वर्षाको सम्भावना

हिजोको झरीपछि आज घमाइलो घाम, तर पूर्वी नेपालमा भने वर्षाको सम्भावना

ताजा समाचार

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

यी तीन कारणले अर्थतन्त्र शिथिल, नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण

प्रहरीले माग्यो ६०७ जनशक्ति, यी पदमा दिन सकिनेछ आवेदन

प्रहरीमा जाहेरी दिनु भएको छ ? अब फोन वा एसएमएसबाटै पाइनेछ जानकारी

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

युद्धविरामको घोषणा भए पनि एसियामा कच्चा तेलको मूल्य किन बढ्यो?

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host