Outline Khabar
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
                                                       
No Result
View All Result

सीएफ मोटो तथा जिहो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको बुकिङ्ग खुल्ला

सीएफ मोटो तथा जिहो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको बुकिङ्ग खुल्ला

काठमाडौं । विश्व विख्यात दुईपाङ्ग्रे ब्राण्ड सीएफ मोटो तथा जिहो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको टेस्ट राइड तथा बुकिङ्ग खुल्ला भएको छ । सीएफ तथा जिहो ब्राण्डका लागि नेपालको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्«ेड सेन्टरले सीएफ मोटोको एनके २५०, एसआर २५०, एनके ४५० तथा जिहोको एई६ एलआर ९(बल ब्याट्री) र सिटी स्पोर्ट मोडलका स्कुटर सार्वजनिक गरेसँगै टेस्ट राइड र बुकिङ्ग खुल्ला गरेको हो ।

सीएफ मोटोको उत्पादनहरूलाई उत्कृष्ट बिक्री वितरण, सहज स्पेयर पार्टसको उपलब्धता, आफ्टर सेल्स सर्भिस र ग्राहकहरुलाई सहज सेवा सुविधा दिने हेतुले नेपालकै प्रतिष्ठित तथा अग्रणी व्यापारिक समूह रिलायन्स ग्रुप सीएफ मोटो तथा जिहोलाई नयाँ रुपमा बिक्री वितरणको रणनीति सहित नयाँ आधिकारिक विक्रेताको रुपमा छनोट भएको हो ।

Subisu

विभिन्न उमेर समूह लक्षित गर्दै कम्पनीले सीएफका उत्कृष्ट मोटरसाइकल र विद्युतीय सवारी साधन रोज्नेहरुका लागि जिहो ब्राण्डका स्कुटरहरु बजारमा ल्याएको छ । मोटरसाइकल तथा स्कुटर टेस्ट राइडका लागि कम्पनीले नक्साल, झम्सीखेल तथा सल्लाघारीस्थित आधिकारिक शोरुममा व्यवस्था मिलाएको छ ।

नयाँ आधिकारिक वितरक नियुक्त भएसँगै ऋषि ट्रेड सेन्टरले सीएफ मोटो तथा जिहोलाई नेपालकै अग्रणी दुई पाङ्ग्रे ब्राण्ड बनाउने ध्येयले समय सापेक्षिक योजना तथा उत्पादनहरू सार्वजनिक गर्ने कम्पनीले बताएको छ । जस अन्तर्गत सर्भिस क्याम्प, ग्राहक साक्षात्कार कार्यक्रम तथा रोड साइड सहायता सेवा लगायतका विभिन्न कार्यहरूको सुरुवात पनि गरिएको कम्पनीले बताएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापनबारे अन्तरिम आदेशका लागि सुनुवाई गर्न सरकारलाई सर्वाेच्चले झिकायो

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host