शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
आउटलाइन खबर

आउटलाइन खबर

यी ५२ रोग संक्रामकको सूचीमा

जेन–जी आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भएको जेन–जीको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई...

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेन–जी आन्दोलन: मृत्यु हुनेको संख्या पाँच पुग्यो, काठमाडौं अझै तनावग्रस्त

काठमाडौं । काठमाडौंमा जारी जेन–जी पुस्ताको आन्दोलन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा एक...

जेनजी भन्यो- आन्दोलनमा घुसपैठ भयो

जेनजी भन्यो- आन्दोलनमा घुसपैठ भयो

काठमाडौं । भ्रष्टाचारविरुद्ध सडक संघर्षमा उत्रिएको जेनजी समूहले आफ्नो प्रदर्शनमा घुसपैठ भएको बताएको छ। कार्यक्रम संयोजक पुरुषोत्तम यादव र सबल...

सामाजिक सद्भाव र भाइचारा कायम गर्दै होली मनाउन अनुरोध

शीतलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप चार ठाउँमा कर्फ्यु आदेश जारी गरेको छ। जेनजीले गरेको आन्दोलनमा बल प्रयोग भएर...

जेन–जी पुस्ताको कब्जामा काठमाडौंका सडक(फोटोफिचर)

जेन–जी पुस्ताको कब्जामा काठमाडौंका सडक(फोटोफिचर)

काठमाडौं । भ्रष्टाचार, प्रशासनिक बेथिति र दर्ता नभएका सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा आन्दोलनरत जेन–जी पुस्ताले काठमाडौंका मुख्य सडकहरू कब्जा गरेको...

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा...

जेन–जीमाथि गोली प्रहार, एक दर्जन बढी घाइते

जेन–जीमाथि गोली प्रहार, एक दर्जन बढी घाइते

काठमाडौं । भ्रष्टाचार, प्रशासनिक बेथिति र दर्ता नभएका सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा आन्दोलनरत जेन–जीमाथि प्रहरीले रबरको गोली प्रहार...

बानेश्वर क्षेत्र तनावग्रस्त

बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं । जेनजी पुस्ताका आन्दोलनकारी प्रदर्शनको क्रममा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शनको क्रममा एकजना सशस्त्र प्रहरी घाइते...

बानेश्वर क्षेत्रमा कर्फ्यु जारी

बानेश्वर क्षेत्रमा कर्फ्यु जारी

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन्। सरकारविरुद्ध...

Page 195 of 895 1 194 195 196 895

ताजा समाचार