Outline Khabar
आइतवार, बैशाख १३, २०८३
Sunday, April 26, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, बैशाख १३, २०८३
Sunday, April 26, 2026
                                                       
No Result
View All Result

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिँदा दुर्घटनाः प्राधिकरण(विज्ञप्तिसहित)

सौर्य एयरलाइन्स दुर्घटना: जहाजमा थिए सबै कम्पनीकै कर्मचारी (विवरणसहित)

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे विज्ञप्तिमार्फत जानकारी गराएको छ । सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको’ प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

Subisu

काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको विमान दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । दुर्घटनामा घाइते जहाजका क्याप्टेन मनिषरत्न शाक्यलाई उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा विमानका को–पाइलट सुशान्त कटुवालसहित विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ । आरिफ भने यमनका विदेशी नागरिक हुन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

युवाका लागि सरकारी सेवाको ढोका साँघुरिँदै, आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

२७ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजीमा बढुवा सिफारिस

काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन सुरु, बिहानैदेखि डोजर परिचालन

काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन सुरु, बिहानैदेखि डोजर परिचालन

पक्राउ परे राप्रपा वरिष्ठ नेता पाण्डे, क वर्गका ठेकेदार रहेका पाण्डेमाथि यस्ता आरोप

पक्राउ परे राप्रपा वरिष्ठ नेता पाण्डे, क वर्गका ठेकेदार रहेका पाण्डेमाथि यस्ता आरोप

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host