Outline Khabar
बुधबार, मंसिर १०, २०८३
Wednesday, November 25, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, मंसिर १०, २०८३
Wednesday, November 25, 2026
                                                       
No Result
View All Result

शरीरभित्र लुकाएर ल्याएको साढे २ किलो सुनसहित दुई चिनियाँ महिला पक्राउ

शरीरभित्र लुकाएर ल्याएको साढे २ किलो सुनसहित दुई चिनियाँ महिला पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शरीरभित्र लुकाएर ल्याइएको दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन्।

Subisu

विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनीहरू मंगलबार राति ११ः१५ बजे क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ हुँदै काठमाडौं आइपुगेका थिए। उनीहरूको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले निगरानी र जाँच गरेको थियो।

जाँचका क्रममा दुवैले शरीरभित्र लुकाएर ल्याएको अर्धठोस अवस्थामा रहेको सुन फेला परेको विमानस्थल प्रहरीका सूचना अधिकारी डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए।

प्रहरीका अनुसार लिन लिनाले पाँचवटा गोलाकार टुक्रामा एक किलो ३४० ग्राम र लिन सिनपिङले तीनवटा टुक्रामा एक किलो सुन लुकाएकी थिइन्। उनीहरूले प्लास्टिकमा बेरेर मलद्वार तथा भित्री वस्त्रमा लुकाएको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

भन्सार क्षेत्र पार गरी विमानस्थलबाट बाहिरिने क्रममा उनीहरू पक्राउ परेका हुन्। बरामद सुनसहित दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि उनीहरूलाई आजै त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

कांग्रेस महामन्त्री थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको पुनः आधिकारिकता

१८ करोडको आरोपदेखि ‘राजनीतिक कद’को प्रश्नसम्म, देउवा-गगनबीच वाक्युद्ध चर्कियो

१८ करोडको आरोपदेखि ‘राजनीतिक कद’को प्रश्नसम्म, देउवा-गगनबीच वाक्युद्ध चर्कियो

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भैरहवा–लखनउ हवाई रुट अब दुईतर्फी हुने, दशक लामो प्रतीक्षा टुंगिने संकेत

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

ताजा समाचार

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

कांग्रेस महामन्त्री थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको पुनः आधिकारिकता

१८ करोडको आरोपदेखि ‘राजनीतिक कद’को प्रश्नसम्म, देउवा-गगनबीच वाक्युद्ध चर्कियो

१८ करोडको आरोपदेखि ‘राजनीतिक कद’को प्रश्नसम्म, देउवा-गगनबीच वाक्युद्ध चर्कियो

शरीरभित्र लुकाएर ल्याएको साढे २ किलो सुनसहित दुई चिनियाँ महिला पक्राउ

शरीरभित्र लुकाएर ल्याएको साढे २ किलो सुनसहित दुई चिनियाँ महिला पक्राउ

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भैरहवा–लखनउ हवाई रुट अब दुईतर्फी हुने, दशक लामो प्रतीक्षा टुंगिने संकेत

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host