Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गगन थापाले सभापति पद्बाट दिएको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले विधानको धारा २६(१) अनुसार उपसभापतिसमक्ष राजीनामा बुझाएका थिए। तर, सानेपास्थित केन्द्रीय कार्यालयमा चैत ६ देखि ८ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले उक्त राजीनामा अस्वीकार गर्दै वर्तमान परिस्थितिमा नेतृत्व निरन्तरता नै उपयुक्त हुने निष्कर्ष निकालेको हो।

Subisu

बैठकले निर्वाचन पराजयलाई केवल नेतृत्वको कमजोरी नभई संरचनागत समस्या, आन्तरिक असहयोग र नियन्त्रणबाहिरका राष्ट्रिय–राजनीतिक परिस्थितिसँग जोडेर विश्लेषण गरेको छ। पार्टीभित्र चरम गुटबन्दी, गठबन्धन सरकारको कमजोर कार्यसम्पादन, पटक–पटक सरकार परिवर्तनबाट उत्पन्न जनआक्रोश तथा नयाँ पुस्ताको असन्तोषलाई हारका मुख्य कारणका रूपमा औँल्याइएको छ। यसैले सभापति थापाको राजीनामा स्वीकार गर्दा पार्टीभित्र थप अस्थिरता, अन्योल र कार्यकर्ताको मनोबलमा गिरावट आउने ठहर गरिएको छ।

बैठकको अध्यक्षता गरेका उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनलाई संशोधनसहित पारित गरिएको छ। अब जिल्ला र निर्वाचन क्षेत्रबाट थप प्रतिवेदन संकलन गरी विस्तृत समीक्षा गरिने जनाइएको छ। कांग्रेसले पराजयलाई ‘व्यक्तिगत असफलता’ भन्दा ‘प्रणालीगत चुनौती’ को परिणामका रूपमा व्याख्या गर्दै नयाँ नेतृत्वलाई छोटो समयमै सबै चुनौती समाधान गर्न कठिन भएको निष्कर्ष निकालेको छ।

राजीनामा अस्वीकृत भएसँगै पार्टीको सम्पूर्ण ध्यान अब १५औँ महाधिवेशनतर्फ मोडिएको छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठनात्मक पुनर्संरचना तथा भावी रणनीति तय गरिने कांग्रेसले जनाएको छ। ‘कांग्रेस २.०’ नाम दिइएको सुधार कार्यक्रमलाई निरन्तरता दिन पनि वर्तमान नेतृत्व आवश्यक रहेको बैठकको निष्कर्ष छ।

पार्टीले कार्यकर्तालाई अनुशासन, एकता र उच्च मनोबल कायम राख्न आह्वान गर्दै निर्वाचन परिणामलाई पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्ने सन्देश दिएको छ। साथै मध्यपूर्व तनावका कारण प्रभावित नेपालीहरूको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने, विशेषगरी अमृत झालाई सकुशल स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरिएको छ।

यस निर्णयसँगै कांग्रेसभित्र तत्काल नेतृत्व संकट टरेको देखिए पनि १५औँ महाधिवेशनसम्म गुट व्यवस्थापन, संगठन पुनर्संरचना र निर्वाचन हारको वास्तविक समीक्षा नै सभापति थापाको मुख्य राजनीतिक परीक्षा बन्ने देखिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host