Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

नेपालको नयाँ शक्तिलाई भारतले बुझ्नुपर्छ, विदेश नीतिलाई युवा केन्द्रित बनाउनुपर्छ: राय

नेपालको नयाँ शक्तिलाई भारतले बुझ्नुपर्छ, विदेश नीतिलाई युवा केन्द्रित बनाउनुपर्छ: राय

काठमाडौं। नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रायले नेपालमा नयाँ शक्ति आएकाले भारतले त्यसलाई बुझ्नुपर्ने् बताएका छन्।

रायले भारतले अहिलेसम्म पुराना दलहरुसँग मात्र काम गरेकामा हालैको चुनावबाट नयाँ शक्ति आएकाले अपेक्षा बुझ्नुपर्ने बताएका हुन्।

Subisu

गत बिहीबारको प्रतिनिधिसभा निर्वाचनबाट नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहमुत ल्याएको छ भने काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह बालेन प्रधानमन्त्री बन्दैछन्। यो सन्दर्भमा बिबिसी हिन्दीले आफ्नो समाचारमा पूर्वराजदुत रायसँग कुरा गरेको थियो।

‘अहिलेसम्म भारतले नेपालका पुराना दलहरूसँग काम गरेको छ, तर अब नयाँ शक्ति आएको छ। भारतका लागि यो चुनौती हो कि उसले यो शक्तिलाई बुझोस्, उनीहरूको अपेक्षा बुझोस् र उनीहरू नेपाललाई कसरी अगाडि बढाउन चाहन्छन् भन्ने पनि थाहा पाओस्। छिमेकमा हामीले आफ्नो विदेश नीतिलाई युवा केन्द्रित बनाउनुपर्छ,’ उनले भनेका छन्।

त्यस्तै, उनले बालेन काठमाडौंका मेयर हुनु र नेपालका प्रधानमन्त्री हुनु फरक कुरा भएको बताए। ‘मलाई लाग्दैन कि बालेन शाहको मूल्यांकन मेयर हुँदा गरेका गतिविधिका आधारमा मात्र गर्नुपर्छ। यी दुई बिल्कुल फरक कुरा हुन्। प्रधानमन्त्रीका रूपमा जिम्मेवारी धेरै बढ्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग म भेटेको छु, र उनीहरू भारतप्रति निकै सकारात्मक छन्,’ उनले भनेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host