काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले एकल सरकार बनाउनेगरी चुनावी नतिजा आफ्नो पक्षमा पारेको छ।
हाल मतगणना सम्पन्नमध्ये ३१ सिटमा रास्वपाले जित निकालेको छ। त्यस्तै, ८७ क्षेत्रको मतगणनामा रास्वपा अगाडि छ। दोस्रोमा रहेको कांग्रेसले ५, तेस्रोमा नेकपाले २ र चौथो एमालेले एक सिट मात्र जितेका छन्।
यी हुन् रास्वपाले जितेका क्षेत्र













