Outline Khabar
बिहिबार, चैत्र २६, २०८२
Thursday, April 9, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, चैत्र २६, २०८२
Thursday, April 9, 2026
                                                       
No Result
View All Result

भारतमा सिम कार्ड बिना ह्वाट्स्‌एप नचल्ने

ह्वाट्स्‌एपको वेब संस्करण धेरै दिनसम्म लगइन रहन्थ्यो, अब यस्तो सम्भव हुने छैन

भारतमा सिम कार्ड बिना ह्वाट्स्‌एप नचल्ने

काठमाडौं। भारतमा आगामी आगामी १ मार्चबाट सिम कार्ड बिना ह्वाट्स्‌एप नचल्ने भएको छ। केन्द्र सरकारले ‘सिम बाइन्डिङ’ नियम लागू गर्ने को समयसीमा नबढाइने बिहीबार स्पष्ट पारेको हो। नयाँ नियमअनुसार मोबाइलमा सिम कार्ड नभएमा ह्वाट्स्‌एप, टेलिग्राम, सिग्नल, स्न्यापच्याट, शेयरच्याट, जियोच्याट, अराटाई र जोश जस्ता म्यासेजिङ एप काम गर्ने छैनन्।

कम्प्युटरमा लगइन गरिएको ह्वाट्स्‌एप पनि ६ घण्टामा लगआउट हुनेछ। सरकारले दाबी गरेको छ कि यसले साइबर ठगी गर्नेहरू पत्ता लगाउन सहयोग पुग्नेछ।

Subisu

सिम बाइन्डिङ एक सुरक्षा कवच हो। यसले तपाईंको म्यासेजिङ एपलाई तपाईंको भौतिक सिम कार्डसँग ‘लक’ गरिदिन्छ। यसको सबैभन्दा ठूलो फाइदा के हो भने कुनै पनि ह्याकर वा ठगले तपाईंको नम्बर प्रयोग गरेर अर्को उपकरणमा बसेर दुरुपयोग गर्न सक्दैन।
जब तपाईं कुनै एपलाई सिम बाइन्डिङसँग जोड्नुहुन्छ, त्यो एप त्यतिबेला मात्र खुल्नेछ जब तपाईंको दर्ता गरिएको सिम कार्ड सोही फोनभित्र उपस्थित हुनेछ।

केन्द्रीय सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले यो नियम राष्ट्रिय सुरक्षा र ठगी रोक्न लागू गरिएको हो र सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता गर्ने छैन।

प्रयोगकर्ताले आफ्नो ह्वाट्स्‌एपमा जुन नम्बरमा दर्ता छ, त्यही सिम सोही फोनमा राखिएको छ भन्ने सुनिश्चित गर्नुपर्छ। यदि सिम कार्ड फोनबाट निकालियो भने म्यासेजिङ एप काम गर्न बन्द हुन सक्छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

यी तीन कारणले अर्थतन्त्र शिथिल, नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण

प्रहरीले माग्यो ६०७ जनशक्ति, यी पदमा दिन सकिनेछ आवेदन

प्रहरीमा जाहेरी दिनु भएको छ ? अब फोन वा एसएमएसबाटै पाइनेछ जानकारी

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

युद्धविरामको घोषणा भए पनि एसियामा कच्चा तेलको मूल्य किन बढ्यो?

हिजोको झरीपछि आज घमाइलो घाम, तर पूर्वी नेपालमा भने वर्षाको सम्भावना

हिजोको झरीपछि आज घमाइलो घाम, तर पूर्वी नेपालमा भने वर्षाको सम्भावना

विदेशी राजदूतहरूसँग प्रधानमन्त्री शाहको छलफल, दिए १२ सन्देश

विदेशी राजदूतहरूसँग प्रधानमन्त्री शाहको छलफल, दिए १२ सन्देश

सभापति देउवाले बेलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

हङकङबाट देउवाको प्रतिक्रिया, अतिरञ्जित रूपमा सार्वजनिक गरिएका विवरणबाट भ्रममा नपर्नु

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host