Outline Khabar
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
                                                       
No Result
View All Result

चुनाव स्वच्छ र भयरहित हुनुपर्छ : भीम रावल

ओलीले सदस्यता नै खाइदिएपछि नयाँ बाटो मोड्न बाध्य भएँ : भीम रावल(भिडियो)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी फागुन २१ गते हुने निर्वाचनका लागि पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्। आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन स्वच्छ, भयरहित र उचित वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिएका हुन्।

रावलले सरकारले हालसम्म उपयुक्त निर्वाचन वातावरण निर्माण नगरेको भन्दै कारागारबाट फरार कैदी, नियन्त्रणमा नआएका हतियार र गोली लगायतका कारणले निर्वाचनको अवस्था अझै सुरक्षित नभएको बताएका छन्। उनका अनुसार, “कैदी बन्दी फरार छन्, गोली हतियार नियन्त्रणमा आएका छैनन्। सरकारले त्यसमा ध्यान दिनुपर्छ। त्यस अवस्थामा नेपाली जनताले नेकपालाई अत्यधिक मत दिनेछन्।”

Subisu

उनले मंसिर १२ देखि सुरु हुने एकता सन्देश सभाले देशभर पार्टीको जनलहर अझै बढाउने दाबी पनि गरेका छन्। धनगढी रङ्गशालामा साढे १२ बजे सुरु हुने सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र अन्य नेताहरूले सम्बोधन गर्ने रावलले जानकारी दिएका छन्। सभाको व्यवस्थापन उनकै संयोजकत्वमा मूल व्यवस्थापन समितिले गर्ने बताइएको छ।

रावलले एमाले र काँग्रेसको दम्भका कारण भदौ २३-२४ गते सृजना भएको घटनाका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा बढी जिम्मेवार ठहराएका छन् र दुवै दिनको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्।

साथै उनले एमालेले सात वटा आपराधिक मुद्दा खेपेका व्यक्तिलाई नेसनल भोलेन्टियर फोर्सको संयोजक बनाएको आलोचना गर्दै, चुनावमार्फत त्यस्ता व्यक्ति र प्रवृत्तिलाई पाखा लगाउने पार्टीको दाबी दोहोर्याएका छन्। रावलले एमालेभित्रको विवादका कारण ठूलो पङ्क्ति नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने संभावना रहेको पनि बताएका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host