Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

सुनुवाइका लागि सडकमा जानुपर्ने अन्त्य हुनुपर्छ : सभामुख

सुनुवाइका लागि सडकमा जानुपर्ने अन्त्य हुनुपर्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले सामान्य मागहरूको सुनुवाइका लागि सडक आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गर्नु आवश्यक रहेको बताएका छन्।

बिहीबार सिंहदरबारमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा हस्तान्तरण गरिएको बाँसबाट निर्मित सामग्री ग्रहण गर्दै सभामुख घिमिरेले जनप्रतिनिधिहरूका व्यवहारिक मागहरूलाई प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए।

Subisu

सभामुख घिमिरेले भने, “सडकमा गएर आन्दोलन गरेर बाध्यकारी परिस्थिति सिर्जना भएपछि मात्र न्यूनतम मागहरू सुन्ने परिपाटीको अन्त्य हुनुपर्छ। व्यवहारिक र सान्दर्भिक मागहरूलाई अस्वीकार गर्ने स्थिति हुनुहुँदैन। यदि त्यो सम्भव छैन भने पनि स्पष्ट रूपमा जानकारी दिनुपर्छ।”

उनले कोसिस हुँदाहुँदै पनि सुनुवाइ नभएपछि सडकमा जाने अधिकारलाई गैरसंवैधानिक भन्न नमिल्ने उल्लेख गरे। तर उनले सडक संघर्ष अन्तिम विकल्प बन्नु नपर्ने धारणा राखे।

“प्राथमिकता नपाएको भनेर सडकमै जानुपर्ने स्थिति आउनु दुःखद हो,” सभामुख घिमिरेले भने, “त्यस्तो अवस्था अन्त्य गर्न सबै पक्ष गम्भीर हुनुपर्छ।”

कार्यक्रममा नगरप्रमुख भट्टराईले खोटाङको उत्पादन र सम्भावनाबारे जानकारी गराउँदै स्थानीय स्रोतसाधनको उचित उपयोगका लागि संघीय सरकारको ध्यानाकर्षण गराएका थिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host