Outline Khabar
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
                                                       
No Result
View All Result

‘दरबारको रात’

‘दरबारको रात’

दरबार हाँस्दथ्यो हिजो, झल्किन्थ्यो सत्ताको तेज,
शिर झुकाउँथ्यौँ हामी सबै, सम्झिन्थ्यौँ उसको सेज।
जननी, जन्मभूमि सँग, राजा ठानिन्थ्यो धर्म,
तर एक रात झर्यो बादल, गर्यो विनाश कर्म।

न त बज्यो शङ्ख, न थाल, न घन्कियो सिंगार,
रगतै रगत बगाइ गयो, त्यो शाही दरबार।
राजा, रानी, र राजकुमार – ढले एकै रात,
कसले गनायो ती गोलीहरू? लुक्यो कता घात?

Subisu

छायाहरू आउँथे भित्र, पर्दा पछि लुके,
कसको मनमा थियो विष, जसले सारा झुके?
नाताको नाउँमा चल्यो खेल, प्रेमैको फेरमा,
कसरी जल्यो आगो भित्र, सत्ताको घेरामा?

गौरवशाली सिंहासनले खायो लाजको धुलो,
राज्यबिना राजा मरे, उठेन न्यायको मूलो।
प्रेसले लेख्यो “दुर्घटना हो”, रेडियोले भन्यो शोक,
जनताले भने “यो के हो?”, आँसु झार्दै रोक।

किन बाँच्यो केही मान्छेहरू, किन मरे सबै?
के भाग्यको खेल हो त यो, कि षड्यन्त्रकै?
कति राज, कति चाल, भित्रभित्रको कुरा,
जनगण आज पनि सोध्दछ: “कहिले खुल्छ यो कुरा?

समय बित्यो, युग फेरियो, सिंहदरबार मौन,
तर त्यो रातको गोलीले अझै पोल्दछ गाउन।
देशले पायो गणतन्त्र, राजा बन्यो कथा,
तर नबिर्सिन्छन् नेपाली, त्यो रक्ताम्य व्यथा।

✍️सुदिप वि.क

बेसिशहर ११ लमजुङ

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host