Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

रोटरी क्लब अफ न्यूरोड सिटिले मनायो २२औं स्थापना दिवस

रोटरी क्लब अफ न्यूरोड सिटिले मनायो २२औं स्थापना दिवस

काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटीले मे ५ तारिकका दिन आफ्नो २२ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवससँगै क्लबले डिस्ट्रिक्ट गभर्नर अफिसियल क्लब भिजिट कार्यक्रम समेत सम्पन्न गरेको छ । क्लबले आफ्नो स्थापना दिवसरका अवसरमा संस्थापक सदस्यदेखि १० वर्ष बढि पार गरेका सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।

Subisu

क्लबले सोहि अवसरमा नेपालको शिक्षा, सञ्चार र सेवाको क्षेत्रमा विशिष्ट योग्दान पुरयाएको भन्दै वरिष्ठ संचारकर्मी रोटरियन मञ्जु कार्की लामिछानेलाई विशेष सम्मान गरेको थियो ।

डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, पूर्व गभर्नरहरु, एसिस्टेन्ट गभर्नर, डिस्ट्रिक्ट अधिकारी तथा क्लबका सदस्यहरुको उपस्थितिमा क्लबले आफ्नो स्थापना दिवस तथा डिनी अफिसियल क्लबका भिजिट कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले क्लब विभिन्न कमिटिका प्रमुखहरुले प्रस्तुत गरेको कमिटि रिपोर्टबारे रचनात्मक टिप्पणी गर्दै समग्रमा क्लबको कार्यसम्पादन उत्कृष्ट रहेको भन्दै बधाई दिएका थिए ।

गभर्नर शेरचनले क्लबले बनाएको जीवन्त तथा गतिशिल क्लबको गौरबपूर्ण छवि एवं विरासतलाई कायम राख्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमा क्लबका अध्यक्ष निरज शाक्यले क्लबले रोटरीको मर्म अनुरुप सेवा परियोजना सञ्चालन गरेको बताएका थिए । कार्यक्रममा नयाँ एकजना सदस्यलाई सपथ खुवाउनुका साथै रोटरी पिन प्रदान गरिएको थियो ।

रोटरी क्लब अफ न्यूरोड सिटी सन २००४ मे ५ मा ३६ जना सदस्यबाट स्थापना भएको हो । क्लबको संस्थापक अध्यक्ष डा हर्षरत्न शाक्य हुन । हाल क्लबमा ४३ जना सदस्य रहेका छन् । क्लबमा रोटरीको विविधताको मर्मनुरुप वित्तीय क्षेत्रसँग आवद्व व्यक्तित्वहरु क्लबका सदस्यका रुपमा रहेका छन् ।

प्रत्येक रोटा वर्षजसो र्नै डिस्ट्रिक्टका विभिन्न कमिटीको नेतृत्वमा समेत क्लबका सदस्यहरुको बलियो उपस्थिति रहने गरेको छ । क्लबले समाजमा परियोजनाको दीगोपनालाई मध्यनजर गर्दै विभिन्न परियोजना गर्ने गरेको छ ।

क्लबले ललितपुर, धादिङ लगायतका जिल्लामा स्वास्थ्य शिविर, उच्च प्रविधिका स्वास्थ्य उपकरण हस्तान्तरण, बाढीपहिरो प्रभावितलाई राहत प्रदान गर्नेदेखि सामुदायिक भवन निर्माण,खानेपानी, सिंचाई परियोजना, विद्यालय भवन निर्माण, विद्यालयमा स्कलरशिप, बालिकामैत्री शौचालय निर्माण लगायतका विविध परियोजनाहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निफको उद्घाटनमा ‘शोले’का निर्देशक रेमश सिप्पी आउने

निफको उद्घाटनमा ‘शोले’का निर्देशक रेमश सिप्पी आउने

‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ गोरखमायालाई

‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ गोरखमायालाई

सन् २०२६ लागि डीभीको आवेदन खुल्दै

डीभी कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने निर्णय

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

‘बाध्यकारी कानुन नहुँदा दलहरुले महिलालाई दिँदैनन् टिकट’

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न सरकारको आह्वान

बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने

ताजा समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host