Outline Khabar
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
                                                       
No Result
View All Result

अर्घाखाँची बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

अर्घाखाँची बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँची शितगंगामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन महिला र एक पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका–८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने, न्यौपानेकी ६५ वर्षीया सासु आमा (नाम नखुलेको) र पश्चिम बर्दघाटका ५० वर्षीय बस चालक मदन कुमार विक रहेका छन्।

शितगंगा नगरपालिका–२, भुवनपाटामा मंगलबार भएको दुर्घटनामा २७ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय ठाडाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

Subisu

दुर्घटनामा परेको लु २ ख ३०३ नम्बरको बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणका लागि आएको थियो। फर्किने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गम्भीर घाइते सात जनालाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ। उनीहरूमा नवलपरासी पश्चिम बर्दघाट–१२ का ३६ वर्षीय सन्तोष कडेंल, ४ वर्षीय अमर कडेंल, १९ वर्षीय अरुण भट्टराई, ३१ वर्षीय आशिष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीया आन्दा अधिकारी र १४ वर्षीय आयान्स अधिकारी रहेका छन्।

त्यस्तै, अन्य घाइतेहरूको प्राथमिक उपचार केन्द्र ठाडामा उपचार भइरहेको छ। उपचाररत घाइतेहरूमा ४० वर्षीया चन्द्रकला भट्टराई, रुपन्देहीको देवदह निवासी १७ वर्षीय सक्षम चापागाईं, बर्दघाट–१५ का ४५ वर्षीय मित्रबन्दु अधिकारी, बर्दघाट–१४ का ५५ वर्षीय कलम सापकोटा, ४८ वर्षीय लक्ष्मण पंगेनी, ४० वर्षीया मनकुमारी घिमिरे, २९ वर्षीय दीपक अधिकारी, बुटवल निवासी ५० वर्षीय दण्डपानी बस्याल, बर्दघाट–१४ की ३६ वर्षीया झविकला पाण्डे, बुटवल निवासी २५ वर्षीय गणेश बस्याल, बुटवल उपमहानगरपालिका–१३ का ३२ वर्षीय रामु अधिकारी रहेका छन्।

अन्य केही घाइतेहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापनबारे अन्तरिम आदेशका लागि सुनुवाई गर्न सरकारलाई सर्वाेच्चले झिकायो

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host