Outline Khabar
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
                                                       
No Result
View All Result

पत्रकार शर्मिला विश्वकर्मालाई ‘केशावती मास्के’ उत्कृष्ट सेवा पुरस्कार

पत्रकार शर्मिला विश्वकर्मालाई ‘केशावती मास्के’ उत्कृष्ट सेवा पुरस्कार

धुलिखेल । नेपाल दृष्टिविहीन कल्याण संघले काभ्रेको धुलिखेलमा आफ्नो केन्द्रको ३७ औं अधिवेशनका अवसरमा  विभिन्न विधामा योगदान पुर्‍याएका अपाङ्गता भएका व्यक्तिहरूलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केशावती मास्के अपाङ्गतातर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ लगायत ७ विधाका पुरस्कारहरू प्रदान गरिएको थियो ।

Subisu

कार्यक्रमका प्रमुख अतिथि मेयर श्रेष्ठ, विशेष अतिथि उपमेयर नीराजन जङ्गम लगायतका अतिथिले अपाङ्गता जगतमा योगदान पुर्‍याएका अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गर्दै पुरस्कार प्रदान गरे ।

विश्वकर्मा एक शारीरिक अपाङ्गता भएकी महिला हुन् भने उनले विगत १४ वर्षदेखि निरन्तर रुपमा अपाङ्गताका विषयमा पत्रकारिता गर्दै आएकी छन् ।

‘मैले अपाङ्गता क्षेत्रमा पत्रकारिताको माध्यमबाट पुर्‍याएको योगदानको मूल्याङ्कन नेपाल दृष्टिविहीन कल्याण संघले गरेर केशावती मास्के अपाङ्गतातर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ बाट सम्मानित गर्नु भएकोमा संस्थालाई धन्यवाद । यस पुरस्कारले मलाई अपाङ्गता क्षेत्रमा कलम चलाउन प्रेरणा मिलेको छ’ विश्वकर्माले भनिन् ।

उत्कृष्ट शाखा पुरस्कारबाट यसै संघका निवर्तमान अध्यक्ष अजयरत्न स्थापितबाट संघ अन्तर्गतका शाखाहरूमध्येबाट जिल्ला शाखा काभ्रे लाई रु. ५० हजारबाट सम्मानित गरिएको थियो भने डा.लक्ष्मी नारायण प्रतिभा पुरस्कारबाट २०८० मा माध्यमिक शिक्षा परीक्षामा दृष्टिविहीन विद्यार्थीहरूको तर्फबाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने पृथ्वीनारायण मा.विद्यालय गोलढुंगा काठमाडौंकी छात्रा कोपिला तामाङ (३.७४ जिपीए) र लेवोरेटरी विद्यालय कीर्तिपुर काठमाडौंका छात्र रोशन गौतम (३.७२ जिपीए ) लाई प्रदान गरिएको थियो ।

सो कार्यक्रममा विष्णुदेवी नारायण गोविन्द पुरस्कारबाट २०८० मा माध्यमिक शिक्षा परीक्षामा दृष्टिविहीन विद्यार्थीहरूको तर्फबाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने पृथ्वीनारायण मा.विद्यालय, गोलढुंगा काठमाडौंकी छात्रा कोपिला तामाङ (३.७४ न्एब् ल्याउन सफल ) लाई प्रदान गरिएको थियो ।

त्यसै गरी गौरी – तुल्सी पुरस्कारबाट शिक्षक सत्र २०८० मा कक्षा १२ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्न सफल दृष्टिविहीन वा न्यूनदृष्टियुक्त छात्राहरू मध्ये अमर सिंह माध्यमिक विद्यालय पोखरा कास्कीकी समीक्षा काफ्ले (३.३३ जिपीए ल्याउन सफल) समीक्षा काफ्लेलाई प्रदान गरियो भने ज्योति के.सी. प्रतिभा पुरस्कारबाट स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याइ स्नातकोत्तर तहमा अध्ययनरत पोखराकी रिता थापालाई र हेमन्त नीलिमा पौडेल स्मृति पुरस्कारबाट ल क्याम्पसमा अध्ययनरत न्यूनदृष्टियुक्त अपाङ्गता भएकी महिला रोशनी अधिकारीलाई प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल दृष्टिविहीन कल्याण संघका केन्द्रीय अध्यक्ष तीर्थराज वन्तले पछिल्लो समयमा स्थानीय निकायहरूले पनि अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई संशोधन गर्न थालेको भन्दै र अबका दिनमा उनीहरूको हक हितको लागि सबै निकायहरूले पूर्ण रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

युद्ध अन्त्यका लागि इरानले पठायो प्रस्ताव, किन खुसी भएनन् ट्रम्प?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, तोलाको कति?

२२ दल/घटक मिलेर बनेको नेकपा ७ सीटमा सीमित, चार प्रदेशमा नील

संविधान संशोधनका लागि नेकपाले पनि बनायो कार्यदल

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

होटेल तथा रिर्सोटमा कार्यक्रम नगर्न मातहतका निकायलाई भूमि मन्त्रालयको निर्देशन

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host