Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

उपसभामुखको आचरणमाथि भट्टराईले उठाए प्रश्न

ओलीमाथि मजाक गर्नु आफ्नै आमाको अस्तित्वमाथि चिथोर्नु सरह होः सांसद भट्टराई

काठमाडौं । नेकपा (एमाले) का नेता योगेश भट्टराईले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरको आचरणमाथि प्रश्न उठाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले उपसभामुखको विगत र वर्तमान गतिविधिले पदको गरिमामाथि प्रश्न उठाएको बताए।

भट्टराईले संविधानको धारा ९१ अनुसार सभामुख वा उपसभामुखले पद अनुकूलको आचरण नगरेमा दुई तिहाइ बहुमतले हटाउन सकिने प्रावधान भएको स्मरण गराउँदै उपसभामुखमाथि लागेका आरोपहरू सामान्य नभएको बताए।

Subisu

उनले विशेषगरी वि.सं. २०७२ कार्तिक १७ मा बाल संगठनको सिफल बालगृहबाट पाँच बालबालिका हराएको घटनालाई उदाहरण बनाए। भट्टराईका अनुसार तत्कालीन समयमा उक्त संस्थाको कार्यकारी प्रमुख हालकी उपसभामुख मगर नै रहेको दाबी छ।

यो घटनाको छानबिनका लागि २०७६ सालमा पाटन उच्च अदालतका पूर्व न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको थियो। भट्टराईले उक्त आयोगको प्रतिवेदन अझै सार्वजनिक नभएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

उनले प्रतिवेदनले पीए नेपाल संस्थालाई बालबालिका ओसारपसारजस्ता संगठित अपराधमा संलग्न रहेको र थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने सिफारिस गरेको सुनेको उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host