Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

पूर्वऊर्जामन्त्री खड्काको कम्पनीले स्काउटको जग्गामा बनाएका संरचनामा चलाइयो डोजर(भिडियो)

पूर्वऊर्जामन्त्री खड्काको कम्पनीले स्काउटको जग्गामा बनाएका संरचनामा चलाइयो डोजर(भिडियो)

काठमाडौं । पूर्वऊर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि ले कब्जा गरेको नेपाल स्काउटको जग्गा काठमाडौँ महानगरपालिकाले डोजर लगाएर खाली गराएको छ।

काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित नेपाल स्काउटको जग्गा लामो समयदेखि खड्काको कम्पनीले भाडामा लिएर प्रयोग गर्दै आएको थियो। स्काउटका अनुसार कम्पनीले सम्झौताअनुसार भाडा नतिरेपछि कात्तिक २० गते सूचना जारी गर्दै ७ दिनभित्र बक्यौता भुक्तानी गर्न र जग्गा खाली गर्न चेतावनी दिएको थियो।

Subisu

निर्धारित म्याद सकिएपछि बिहीबार बिहान महानगरपालिकाको सहयोगमा स्काउटले जग्गा खाली गराएको हो। संरचना भत्काउने कार्यमा युवा तथा खेलकुदमन्त्री बब्बु गुप्ता स्वयं उपस्थित रहेकी थिइन्। मन्त्री गुप्ताको अगुवाइमा भएको कारबाहीबारे खेलकुद मन्त्रालयको सचिवालयले जानकारी दिएको छ।

लैनचौरस्थित कित्ता नम्बर १० को ३ रोपनी रैकर जग्गा, जुन खानी विभागसँग जोडिएको क्षेत्र हो, नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा १० वर्षे भाडा सम्झौता भएको थियो। तर सम्झौताको अवधि २०७५ सालमै सकिए पनि कम्पनीले जग्गा फिर्ता नगरेपछि कानुनी प्रक्रिया अघि बढाइएको स्काउट स्रोतले जनाएको छ। महानगरले यसलाई सार्वजनिक सम्पत्तिको दुरुपयोगविरुद्धको नियमित कारबाहीको रुपमा लिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host