काठमाडौं । नेकपा एमालेले नेता, कार्यकर्ताहरूको नयाँ कार्यविभाजन गरेको छ। बुधबार बसेको सचिवालय बैठकले कार्यविभाजनको मापदण्डबारे निर्णय गरेको हो।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एक वर्षअघिको कार्यविभाजन र जिम्मेवारी हेरफेर गरिएको हो। नयाँ कार्यविभाजन अनुसार अब केन्द्रीय नेताहरू आफ्नै क्षेत्रमा खटाइनेछ।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

