Outline Khabar
शनिबार, चैत्र २८, २०८२
Saturday, April 11, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २८, २०८२
Saturday, April 11, 2026
                                                       
No Result
View All Result

महासचिव पोखरेलको चेतावनी : पार्टीभित्रको अराजकता सह्य हुँदैन

महासचिव पोखरेलको चेतावनी : पार्टीभित्रको अराजकता सह्य हुँदैन

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी र संगठनभित्र फैलिँदै गएको अराजक प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएका छन्। बुधबार विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीको भेलालाई सम्बोधन गर्दै उनले पार्टी अनुशासन भंग गर्ने गतिविधि सह्य नहुने चेतावनी दिएका हुन्।

“विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ,” पोखरेलले भने, “दुवै महाधिवेशनमा सहभागी भई ती प्रावधान अनुमोदन गर्ने नेताहरू अहिले आएर प्रश्न उठाउनु अनैतिक र गैरजिम्मेवार व्यवहार हो।”

Subisu

पछिल्लो समय पार्टी नेतृत्व र नीतिविरुद्ध आलोचना तथा आक्रमण बढेकोप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले पार्टीभित्र कुनै पनि बहानामा विद्रोही प्रवृत्तिलाई सहन नहुने स्पष्ट पारे। उनले पार्टीले तोकेको मार्गनिर्देशन र नीतिको उल्लङ्घन अस्वीकार्य हुने बताए।

सरकारको नेतृत्व एमालेसँग भएकै कारण पार्टीविरुद्ध झुटा प्रचार र लाञ्छनाको खेती भइरहेको पोखरेलको आरोप छ। उनले कांग्रेससँग सुमधुर सम्बन्ध बनाउन राजावादी र माओवादीहरूले एमालेलाई निशाना बनाइरहेको टिप्पणी गरे।

आगामी भदौ २०–२२ मा हुने कार्यक्रमलाई विधान महाधिवेशनको रूपमा स्पष्ट गर्दै महासचिव पोखरेलले हाल कुनै नेताको पक्ष वा विपक्षमा कित्ताकाट आवश्यक नरहेको बताए। “नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले बुझ्नुपर्छ,” पोखरेलले भने, “विचारमा बहस गर्न सकिन्छ, तर पार्टीको अनुशासन उल्लंघन गरेर होइन।”

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host