Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस, चाँडै नियुक्ति हुने तयारी

प्रचण्डलाई रिटर्नी सेन्टरले दिए ६ सुझाव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि अन्ततः तीन जनाको नाम सिफारिस गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित उपकुलपति छनोट सिफारिस समितिले आइतबार बसेको बैठकमा ती नामहरु टुंगो लगाई आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई बुझाएको छ।

समितिका अनुसार, उपकुलपति चयनको अन्तिम चरणमा १२ जना प्रतिस्पर्धीमध्ये पाँच जनाको नाममा प्राथमिक छनोट भएको थियो। तीमध्ये गहिरो छलफलपछि तीन जना प्राध्यापकको नाम सिफारिस गरिएको हो। यद्यपि सिफारिसमा परेका नामहरू भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

Subisu

स्रोतका अनुसार, निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, प्रा.डा. बिनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्रा. डिल्ली उप्रेतीबीचबाट तीन जना सिफारिसमा परेका हुन्। समितिको प्रस्ताव प्रधानमन्त्री ओलीले स्वीकार गरेपछि उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।

पूर्व उपकुलपति प्रा.डा. केशरजंग बरालले १३ महिनामै पदबाट राजीनामा दिएपछि चैत २८ गते उनकाे राजीनामा स्वीकृत गरिएको थियो। त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष प्रा.डा. केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो।

नयाँ उपकुलपतिको नियुक्ति भएलगत्तै त्रिविमा लामो समयदेखि स्थगित रहेका नीतिगत निर्णय र शैक्षिक सुधारका पहलहरूलाई गति दिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host