Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

अमेरिकामा ग्रीन कार्डभन्दा बढी सुविधा रहेकाे ‘ट्रम्प गोल्ड कार्ड’ याेजना सुरु

अमेरिकामा ग्रीन कार्डभन्दा बढी सुविधा रहेकाे ‘ट्रम्प गोल्ड कार्ड’ याेजना सुरु

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ ‘ट्रम्प गोल्ड कार्ड’ कार्यक्रम सुरु गरेका छन् । जसले विद्यमान ग्रीन कार्डभन्दा बढी सुविधा प्रदान गर्ने बताइएको छ ।

ह्वाइटहाउसमा बुधबार भएको एक गोलमेच कार्यक्रममा ट्रम्पले यस्तो घोषणा गर्दै यो कार्यक्रम आजदेखि औपचारिक रूपमा लागू भएको बताएका छन् । ट्रम्पका अनुसार यो गोल्ड कार्डले ठूलो शुल्क तिर्ने विदेशी नागरिकलाई छिटो भिसा दिलाउने व्यवस्था मिलाइएको छ ।

Subisu

ट्रम्पले भने, “हामीले अहिले मात्र ट्रम्प गोल्ड कार्ड सुरु गरेका छौँ । करिब ३० मिनेटपछि वेबसाइट सञ्चालनमा आउनेछ, र यसबाट उठ्ने सबै रकम अमेरिकी सरकारको कोषमा जानेछ ।” उनका अनुसार गोल्ड कार्ड केही हिसाबले ग्रीन कार्डजस्तै भए पनि यसले धेरै अतिरिक्त अधिकार दिनेछ ।

उनले विदेशी विद्यार्थीले अमेरिका छोड्नुपर्ने अवस्थालाई रोक्न यो कार्यक्रम उपयोगी हुने दाबी गर्दै भने,“कम्पनीहरूले यो कार्ड खरिद गरेर विश्वविद्यालयबाट स्नातक भएका व्यक्तिलाई अमेरिकामै राख्न सक्नेछन् । भारत, चीन, फ्रान्स वा अन्य देशमा फर्किनुपर्ने विद्यार्थीहरू अब अमेरिकामा बस्न सक्नेछन् । यसका कारण कम्पनीहरू पनि अत्यन्तै सन्तुष्ट हुनेछन् ।

टिम कूकजस्ता उद्योगीका नेताहरूले यो समस्याबारे धेरै बोलेका थिए, अब यो समस्या समाधान हुनेछ ।” उनले यस कार्यक्रममार्फत अमेरिकाको राजस्वमा अर्बौँ डलर संकलन हुने विश्वसनीयता प्रकट गरे ।

ट्रम्पले फेब्रुअरीमै यो कार्यक्रमको अवधारणा सार्वजनिक गरेका थिए र सेप्टेम्बरमा उनले यसको कार्यान्वयनका लागि कार्यकारी आदेश जारी गरेका थिए । नयाँ व्यवस्थाअनुसार विदेशी नागरिकले १० लाख अमेरिकी डलर तिरेर आफ्नो भिसा आवेदन छिटो प्रक्रियामा लैजान सक्नेछन् ।

जबकि अमेरिकी कम्पनीहरूले २० लाख अमेरिकी डलर तिरेर आफ्नो आवश्यकताअनुसार विदेशी कामदारलाई स्पोन्सर गर्न सक्नेछन् । फेब्रुअरीमा ट्रम्पले गोल्ड कार्डको मूल्य ५० लाख अमेरिकी डलर राख्ने प्रारम्भिक प्रस्ताव गरेका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host