Outline Khabar
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
                                                       
No Result
View All Result

तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शिर्ष गीत सार्वजनिक(भिडियो)

तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शिर्ष गीत सार्वजनिक(भिडियो)

काठमाडौँ । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको शिर्ष गीत ‘एचएमएम मिडिया’(H.M.M MEDIA)को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा बिछोड र बियोगलाई देखाइएको छ । चलचित्रको कथामा आधारित शिर्ष गीतमा उनै नायक एंव निर्देशक हुत्त सञ्जय लामाको उत्कृष्ट अभिनय देखन सकिन्छ । चलचित्र ‘दार्बुङ’ को अपार सफलतापछी पुन: ‘ए ङाला ह्राङ्बा माया’ तामाङ चलचित्रलाई पनी बढी भन्दा बढी माया पाउनेमा आफु विश्वस्त रहेको उनले बताए ।

Subisu

नायक एवम् निर्देशक हुत्त सञ्जय लामाले क्राबा ङाला सेम, ह्याङ्ला ह्युल, सेमरिन मुला माया, अमर रहोस् हाम्रो माया,बिच्छी,कसम तिमीलाई, जम्काभेट, दुवाली,सानु लगायत एक दर्जन चलचित्रमा नायक एंव निर्देशकको रुपमा अभिनय र निर्देशन गरिसकेका छन ।

‘चलचित्रलाई सम्पूर्ण दर्शक एंव स्रोताहरुले मन पराउनुहुनेछ भन्नेमा ढुक्क छौँ । चलचित्रको पहिलो शो हेटौँडामा गरिने भएको र मिती तय भैसकेको छैन ।’ नायक एंव निर्देशक लामाले भने । यस चलचित्रमा नायिका सुनिता लुङ्बालाई पनि संगै देख्न सकिनेछ । चलचित्र ‘दार्बुङ’ मा पनि उनी मुख्य भूमिकामा थिइन् ।

चलचित्रमा लोसाङ लामा र इकेश लामाको निर्माण, हुत्त सन्जय लामाको पट कथा, निर्देशन रहेको छ भने विश्व जंग माझीको सहनिर्देशन रहेको छ । चलचित्रको गीतलाई उनै नायक एंव निर्देशक हुत्त सञ्जय लामा र सागर दोङ तामाङले लेखेका हुन् । चलचित्रको गीतलाई अर्पन थिङ तामाङले संगीत भरेका छन भनै उनै गायक अर्पण थिङ,बबिता पाख्रीन,लमु शेर्पाको स्वर रहेको छ । चलचित्रमा नरेश खरेल र बिक्रम गौतमले श्रींगार, राजु दोङ तामाङको द्धन्द निर्देशन, H.M.M MEDIA ले पोष्ट प्रोडक्सन,मेक बाहादुर थापाले सम्पादन / मिक्सिङ, प्रज्वल राउतले छायांकन गरेका हुन् ।

चलचित्रमा हुत्त सन्जय लामा, सुनिता लुङ्बा, तारा थोकर, हेम कुमार तितुङ, प्रज्मी बोम्जन, राज कुमार स्याङ्तान, संगीता बोम्जन, भुइशल लामा, माया देबि मोक्तान,मिलन स्याङ्तान, हिरोज लोप्चन, राज कुमार बल, राम तामाङ, हिरा बाहादुर तामाङ, दिपेश मोक्तान, जगत बाहादुर मोक्तान, अनिल ब्लोन, गोकुल तामाङ, बिक्रम लामा, रितु लामा, लोक लामा, सिङ्ग बाहादुर मोक्तान, भिम बाहादुर मोक्तान, राज कुमार ब्लोन, सिङ्ग वीर बल, फुर्ब बल, मनिका सिङ्तान, बाल कलाकारहरु कर्म लामा, छेवङ मोक्तान, अरुना डिम्डुङ र पर्खाइ मोक्तान तामाङको अभिनय रहेको छ ।

चलचित्र पोस्टर डिजाइन त्रिलोक तामाङले गरेका हुन भने अर्जुन तिमल्सिना, गोपाल तिमल्सिना, सन्तोश पराजुली, अनिल थापा मगर, आले मगर, सागर दोङ तामाङले लाइटमेनको रुपमा काम गरेका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

आमोदप्रसाद उपाध्यायको निधनमा तीन दिन झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं महानगरको प्राथमिकतामा खर्च कटौती

काठमाडौं महानगरको प्राथमिकतामा खर्च कटौती

समृद्ध नेपाल निर्माणको अभियानमा योगदान गर्न राष्ट्रपतिको अपील

समृद्ध नेपाल निर्माणको अभियानमा योगदान गर्न राष्ट्रपतिको अपील

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host