Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

सांसद नेम्वाङको सुझाव : संसदमा आरोप–प्रत्यारोप होइन, रचनात्मक बहस गरौँ

सांसद सुहाङले सम्झिए बुवाको जन्मदिन(भिडियोसहित)

काठमाडौँ । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संसदको गरिमा कायम राख्दै आरोप–प्रत्यारोपभन्दा रचनात्मक र परिणाममुखी बहसमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदको धेरै समय असंसदीय व्यवहारमा खर्च हुँदा जनअपेक्षा अनुसार काम हुन नसकेको बताएका हुन्। “स्वच्छ बहस जीवित लोकतन्त्रको मेरुदण्ड हो,” उनले भने, “तर कहिलेकाहीँ हामी गालीगलौज, आरोप–प्रत्यारोपमा अल्झिन्छौं, जसले हाम्रो मूल जिम्मेवारी ओझेलमा पर्छ।”

Subisu

उनले संसदको समय शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकासजस्ता जनजीविकासँग जोडिएका विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए। साथै, नीति नियम प्रभावकारी बनाउँदै आमजनतालाई सकारात्मक परिवर्तनको अनुभूति दिनुपर्ने सुझावसमेत उनले दिए।

नेम्वाङले संसदबाटै सुधारको सुरुआत गर्नुपर्ने भन्दै तथ्यहीन बोल्ने सांसदमाथि कारबाहीको व्यवस्था गर्नुपर्ने माग गरे। साथै, संसदमा उठेका प्रश्नको जवाफ समयमा दिन मन्त्रीहरूको ध्यानसमेत आकर्षण गराए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host