Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

महाशिवरात्रीमा यस्तो छ ट्राफिक व्यवस्थापन, ८९० ट्राफिक खटिने

पशुपतिको भेटी चोरीका आरोपी ढोडारीको घरबाट ६ लाख बरामद

काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भक्तजनको भीडलाई व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पशुपतिनाथमा पूजाआजा गर्न आउने भक्तजनलाई सहज रुपमा आवागमनको व्यवस्था गर्न ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइएको छ।

Subisu

दर्शनार्थीका सवारी साधन पार्किङका लागि तिलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी करिडोर सडकमा स्थान तोकिएको छ भने दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरू बनकाली क्षेत्रमा पार्किङ गरिनेछ।

त्यस्तै, कोष कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन तथा प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका गाडी पार्किङ गर्न व्यवस्था मिलाइएको छ।

वैकल्पिक मार्ग र ट्राफिक नियन्त्रण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाकाबाट आउने सवारी साधनलाई छुट्टाछुट्टै पार्किङ स्थान तोकिएको छ। भक्तजनको सहजताका लागि निर्वाध आवागमनको प्रबन्ध मिलाइएको छ।

यदि दर्शनार्थीको चाप अत्यधिक बढेमा मात्र गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग प्रयोग गरिनेछ। त्यसका लागि करिडोर सडक तथा भित्री सडकमा ट्राफिक प्रहरी थप परिचालन गरिएको छ।

सदाझैं चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा सामान्य सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ। तर, भक्तजनको अत्यधिक भीडका कारण ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएमा मात्र डाइभर्सनको नीति अपनाइनेछ।

तिनकुनेबाट सिनामंगल, बौद्ध क्षेत्रबाट गौरीघाट, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने मालवाहक सवारी साधन भने निषेध गरिनेछ।

वाग्मती करिडोर र जोरपाटी हुँदै चाबहिलबाट आउने सवारीलाई गुहेश्वरी पारी पार्किङ गर्नुपर्नेछ। गौशाला चोकमा सवारी चाप अत्यधिक भएमा चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर-मैतिदेवी, रातोपुल, सिफलचौर-जयबागेश्वरी रुटका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिनेछ।

सम्भावित सवारी चोरी नियन्त्रणका लागि सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गरिनेछ। ट्राफिक प्रहरीले भक्तजनलाई आफ्नो सवारी साधन सुरक्षित स्थानमा राख्न आग्रह गरेको छ।

महाशिवरात्री अवधिभर भक्तजनलाई सरल र व्यवस्थित आवागमनको सुविधा दिन प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा कमाण्ड सेन्टर स्थापना गरी ८९० जना ट्राफिक प्रहरी परिचालन गरिनेछ।

ट्राफिक प्रहरीका प्रवक्ता, प्रहरी उपरीक्षक संजय बहादुर राउतका अनुसार आवश्यकताअनुसार थप प्रहरी पनि खटाइनेछ।

प्रवक्ता राउतले महाशिवरात्री अवधिभर पशुपति क्षेत्रमा आउने दर्शनार्थीलाई निर्वाध रुपमा दर्शन गर्न सहज वातावरण बनाउने पूर्ण प्रतिबद्धता जनाए। उनले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालित हुने उल्लेख गरे।

शिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्र मात्र नभई अन्य शिवालयहरूमा हुन सक्ने भिडभाडलाई समेत ध्यानमा राखी ट्राफिक प्रहरी खटाइने व्यवस्था मिलाइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host