Outline Khabar
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
                                                       
No Result
View All Result

मंगलबार नेप्से ९.९३ अंकले बढ्यो, कारोबार रकम एक महिनाकै उच्च

नेप्से १७.१८ अंकले घट्यो

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार परिसूचक नेप्से ९.९३ अंकले वृद्धि भई २६४९ अंकमा पुगेको छ।

कारोबार सुरु भएदेखि नै बजार सामान्य रूपमा बढेको देखिए पनि दिनभर उतारचढाव रह्यो। नेप्से ११:५७ बजे २६६२ अंकसम्म पुगेको थियो तर त्यसपछि सो बिन्दु पार गर्न सकेन।

Subisu

मंगलबार कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो दिन ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएकोमा आज ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ, जुन पछिल्लो एक महिनायताकै उच्च हो। आज १४८ कम्पनीको शेयरमूल्य बढ्दा १०३ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो।

यस दिन फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। सो समूह सबैभन्दा धेरै २.८७ प्रतिशतले बढ्यो। अघिल्लो दिन सबैभन्दा धेरै बढेको उत्पादन तथा प्रशोधन समूह भने आज ०.५१ प्रतिशतले घट्यो। त्यस्तै होटल तथा पर्यटन समूह ०.२३ प्रतिशतले घट्यो।

अन्य समूहहरूको अवस्था यस्तो रह्योः

बैंकिङ ०.४३ प्रतिशत,

विकास बैंक ०.७९ प्रतिशत,

हाइड्रोपावर ०.१३ प्रतिशत,

लगानी ०.३२ प्रतिशत,

जीवन बीमा ०.०४ प्रतिशत,

माइक्रोफाइनान्स ०.८४ प्रतिशत,

निर्जीवन बीमा ०.१२ प्रतिशत,

अन्य ०.७७ प्रतिशत र

व्यापार समूह ०.५४ प्रतिशतले बढे।

व्यक्तिगत कम्पनीतर्फ हेर्दा जीवन विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै थ्रीस्टार हाइड्रोपावर ९.५४ प्रतिशत, जानकी फाइनान्स ५.८३ प्रतिशत, गुडविल फाइनान्स ५.४६ प्रतिशत र एसवाई प्यानल ५.४३ प्रतिशतले बढे।

घट्ने कम्पनीतर्फ रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै ८.४१ प्रतिशतले घट्यो। त्यस्तै ट्रेड टावर ६.२६ प्रतिशत, सान्भी इनर्जी ५.६१ प्रतिशत, बन्दीपुर केबुलकार ५.४२ प्रतिशत र श्रीनगर एग्रिटेक कम्पनी ५.१६ प्रतिशतले घटे।

आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा एसवाई प्यानल, बुटवल पावर, शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार र मञ्जुश्री फाइनान्स रहेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

ताजा समाचार

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host