Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

सेयर बजार घट्यो, कारोबार रकम बढ्यो

कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

काठमाडौं । लगातार ८ कारोबार दिन बढेको सेयर बजार आइतबार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.४४ अंकले घटेर २,९६४ विन्दुमा पुगेको छ।

बजार बिहान सुरुमा नै ३,०१२ अंकसम्म पुगे पनि त्यसपछि बिक्री चाप बढ्दा बजारले गिरावट व्यहोरेको हो। गत वर्ष साउन ३० गते नेप्से परिसूचक ३ हजार अंकमै पुगेको थियो र यसले त्यो स्तरलाई प्रतिरोधको रूपमा सामना गरिरहेको छ। चार वर्षअघि २०७८ भदौ २ गते नेप्से परिसूचक ३१९८ अंकमा पुगेको थियो।

Subisu

आजको कारोबार रकम उल्लेख्य रूपमा बढेर २६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ, जुन गत बिहीबारको १८ अर्ब ४९ करोडभन्दा धेरै हो। यो कारोबार रकम गत वर्ष भदौ २ को यतिका उच्च स्तरकै नजिक छ।

बजार समूहमा उतारचढाव

आजको कारोबारमा हाइड्रोपावर समूह सबैभन्दा अग्रस्थानमा रहेको छ। यस समूहमा मात्रै ११ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जसले कुल कारोबारको ४३ प्रतिशत हिस्सा ओगटेको छ।

विकास बैंक, माइक्रोफाइनान्स, र उत्पादन समूहमा पनि दुई अर्बभन्दा बढीको कारोबार भएको छ।

आज ६३ कम्पनीको शेयर मूल्य बढ्दा १८६ कम्पनीको मूल्य घटेको छ। विकास बैंक १.२३%, उत्पादन तथा प्रशोधन १.०८%, र व्यापार समूह १.४४% ले बढेका छन्। माइक्रोफाइनान्स भने एक अंकभन्दा कमले हरियो देखिएको छ।

फाइनान्स समूह सबैभन्दा धेरै १.९९% ले घटेको छ। बैंकिङ ०.७१%, होटल तथा पर्यटन १.७९%, हाइड्रोपावर १.०९%, लगानी १.६६%, जीवन बीमा १.३५%, निर्जीवन बीमा ०.६७%, र अन्य समूह ०.८६% ले घटेका छन्।

उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीहरू

आज तीन कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ। ती कम्पनीहरूमा समता घरेलु लघुवित्त, ट्रेड टावर, र सान्भी इनर्जी रहेका छन्। हालै सूचीकृत ट्रेड टावरको शेयर मूल्य प्रतिकित्ता ७१३ रुपैयाँ पुगेको छ भने सान्भी इनर्जीको मूल्य ६३५.६० रुपैयाँ पुगेको छ।

त्यस्तै लुम्बिनी विकास बैंक ८.४७%, ग्रिन भेन्चर्स ६.२९%, र सगरमाथा जलविद्युत कम्पनी ६% ले मूल्य वृद्धि भएको छ।

सबैभन्दा धेरै मूल्य घटेका कम्पनीहरू

नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.३४%, राप्ती हाइड्रो ४.९९%, र बुटवल पावर ४.११% ले घटेको छ।

आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीहरूमा शिवम् सिमेन्ट, ङादी ग्रुप, नेपाल पुनर्बीमा, कालिका पावर, र ग्रिन भेन्चर्स रहेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host