Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

सेयर बजारः साढे ५ अर्बभन्दा बढीको कारोबार

सेयर बजारः साढे ५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.१५ अङ्कले बढेको छ । बजार खुलेदेखि नै उत्साहजनकरुपमा बढ्ने गति लिएको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.५९ प्रतिशतले बढ्दै २११५.२४ बिन्दुमा पुगेर रोकिएको हो ।

यसअघि सोमबार परिसूचक ८.९० अङ्कले बढेको थियो । त्यसअघि यो साताको आइतबार र गत साताको बुधबार र बिहीबार नेप्से परिसूचक घटेको थियो । विगत लामो समयदेखि बढ्ने कोसिस गरे पनि अन्तिम समयमा ‘सेल प्रेसर’ आउँदा परिसूचक बढ्न सकेको थिएन ।

Subisu

मङ्गलवार भने २०३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै २ वटा कम्पनीको मूल्य भने स्थिर कायम छन् । परिसूचक उत्साहजनकरुपमा बढ्दा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको १ करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ ।
आज वरुण हाइड्रोपावर, ग्रिन भेञ्चर, कुथेली बुखारी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसबाहेक अप्पर हेवाखोला हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आज कारोबार भएका सबै समूहमा सुधार आएको छ । १३ वटा समूहमध्ये जीवन बिमा समूहमा २४१ अङ्कको वृद्धि आएको छ । यस्तै निर्जीवन बिमा समूहमा २३३ अङ्क, जलविद्युत समूहमा ६६ अङ्क र व्यापार समूहमा ६२ अङ्कको वृद्धि आएको छ । यसबाहेक विकास बैङ्क समूह ५७ अङ्कले बढ्दा लघुवित्त ४८ र वित्त समूह ४६ अङ्कले बढेको छ । यसबाहेक अन्य समूहमा समेत सुधार आएको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर, माउन्टेन इनर्जी र ग्लोबल आईएमई लघुवित्तको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यस्तै आज ३११ वटा कम्पनीको सेयर ७४ हजार ८७७ पटक किनबेच भएको नेप्सेले जनाएको छ । आजसहित पछिल्लो तीन दिन लगातार नेप्सेमा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host