Outline Khabar
बुधबार, पुस २, २०८२
Wednesday, December 17, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, पुस २, २०८२
Wednesday, December 17, 2025
                                                       
No Result
View All Result

सरकारले रेलमार्ग, सुरुङमार्गलगायत उपलब्धिमूलक काम गर्दै आएको छ-शंकर पोखरेल

सरकारले रेलमार्ग, सुरुङमार्गलगायत उपलब्धिमूलक काम गर्दै आएको छ-शंकर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले जन्मजात श्रेष्ठताका आधारमा शासन व्यवस्था प्रणाली नेपाली जनतालाई स्वीकार्य नहुने धारणा राखेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा आयोजित समारोहमा उनले पूर्वराजसहित समर्थकहरूले जनताको सम्प्रभुता खोस्ने षड्यन्त्र गरिरहेका बताउँदै गणतन्त्र विरोधी गतिविधि नेपाली जनतालाई स्वीकार्य नहुने बताए ।

राजाको शासन व्यवस्थामा जन्मजात श्रेष्ठतालाई मान्यता दिइए पनि वर्तमान सन्दर्भमा यो प्रणाली स्वीकार्न नसकिने बताउँदै महासचिव पोखरेलले पछिल्ला समयमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिहरू बढिरहेकाले यस विरुद्ध गणतन्त्र पक्षधर सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

Subisu

नेपाली काँग्रेस र एमाले नेतृत्वको वर्तमान सरकारले रेलमार्ग, सुरुङमार्गलगायत पूर्वाधार निर्माण र विकासका क्षेत्रमा उपलब्धिमूलक काम गर्दै आएको उनले उल्लेख गरे । “यसअघि पनि एमाले नेतृत्वको सरकारका समयमा मुलुकमा विकास, निर्माणका क्षेत्रमा उल्लेख्य काम भएका थिए”, उनले भने, “सामाजिक सुरक्षा भत्ताको सुरुआतसहित अन्य सामाजिक क्षेत्रमा सकारात्मक र उपलब्धिमूलक काम पार्टी नेतृत्वबाट भएका छन् ।” मुलुक बनाउन युवाहरू जागरूक बन्नुपर्नेमा उनले जोड दिए ।

एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मुलुकमा आर्थिक समृद्धि हासिल गर्न स्थानीय उत्पादनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याए । राष्ट्रको विकास र समृद्धिका लागि युवा जागरूक हुनुपर्ने उनको भनाइ छ ।

संघका अध्यक्ष क्षितिज थेवेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं जनवर्गीय संगठन प्रमुख भानुभक्त ढकाल, राष्ट्रिय युवा संघका इञ्चार्ज राजीव पहारी, संघका पूर्वअध्यक्ष महेश बस्नेतलगायत वक्ताले महाधिवेशनको सफलताको कामना गरेका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित

एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ

योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ

८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध अख्तियारले चलायाे मुद्दा (सूचीसहित)

पोखरा विमानस्थलका आयोजना प्रमुखमाथि साढे दुई करोड अकुत सम्पत्तिको मुद्दा

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेदेखि

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेदेखि

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार दोहोरो अंकले बढ्यो, नेप्से २,६१९ मा कायम

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host