Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय

बेलायतमा शरण नपाउँदासम्म शेख हसिना भारतमै रहने

काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले देशकी पूर्वप्रधानमन्त्री तथा अपदस्थ अवामी लिग नेतृ शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ।

बुधबार ढाकास्थित अदालतको न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दार नेतृत्वको तीन सदस्यीय इजलासले हसिनालाई अनुपस्थितमै दोषी ठहर गर्दै सजाय तोकेको हो।

Subisu

उक्त मुद्दा हसिनाले गत वर्ष अक्टोबरमा गाइबान्धाको गोबिन्दगञ्जका नेता शाकिल अकन्द बुलबुलसँग गरेको फोन संवाद लीक भएका आधारमा दायर भएको थियो। अडियोमा हसिनाले “ममाथि २२७ मुद्दा छन्, त्यसैले मलाई २२७ जनालाई मार्ने इजाजत छ” भन्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्, जुन सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

यसै मुद्दामा शाकिल अकन्द बुलबुललाई पनि २ महिनाको जेल सजाय सुनाइएको छ। उनी अवामी लिगको विद्यार्थी संगठन छत्र लिगका नेता हुन्।

यसअघि सन् २०२५ को जुन महिनामा आईसीटीले हसिनामाथि मानवता विरुद्धका अपराध अन्तर्गत औपचारिक अभियोग लगाएको थियो। अभियोजन पक्षका अनुसार, २०२४ को जुलाईमा देशभर भएको जनविद्रोहका क्रममा भएका सामूहिक हत्याका योजनाकार मध्ये प्रमुख हसिना नै हुन्।

मुख्य अभियोजक मोहम्मद ताजुल इस्लाम र उनको टोलीले अदालतमा बुझाएको अभियोगपत्रमा हसिनाले २०२४ को जुलाई र अगस्टमा भएका हिंसात्मक दमनको निर्देशन दिएको उल्लेख छ।

सन्दर्भस्वरूप, अगस्ट ५, २०२४ मा हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै ढाकास्थित आफ्नो सरकारी निवास खाली गरेकी थिइन् र त्यसपछि भारत प्रस्थान गरेकी थिइन्। त्यतिबेला ढाकामा कर्फ्युको अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host