काठमाडौं । सर्वोच्च अदालतले अनिश्चितकालका लागि पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ स्थगित गरेको छ ।
जेनजी युवाको प्रदर्शनका क्रममा आगजनी हुँदा सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएपछि सर्वोच्च प्रशासनले सुनुवाइहरू अनिश्चितकालका लागि स्थगित गरेको हो ।













