Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । प्रतिनिधि सभा विघटन र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने क्रम तीव्र बनेको छ । सर्वोच्चले नयाँ मुद्दा दर्ता खुला गर्ने निर्णय गरेसँगै पहिलो दिनमै विघटनसम्बन्धी पाँचवटा रिट पेस भएका छन् ।

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मंगलबार बिहान सवा ११ बजेसम्म जम्मा पाँच रिट दर्ता भइसकेका छन् भने थप निवेदनहरू दर्ता गर्ने तयारी भइरहेको छ ।

Subisu

दायर भएका रिटमध्ये एकमा कार्की सरकारलाई असंवैधानिक भन्दै चुनौती दिइएको छ, दुईवटामा प्रतिनिधि सभा विघटनको वैधानिकतामाथि प्रश्न उठाइएको छ भने बाँकी रिटहरूमा सरकार गठन प्रक्रिया र समग्र विघटनविरुद्ध माग राखिएको बताइएको छ ।

‘रिटहरूको अध्ययन भइरहेको छ। पूर्ण अध्ययनपछि सुनुवाइ प्रक्रिया अघि बढाइनेछ,’ प्रवक्ता कोइरालाले जानकारी दिए ।

रिट दायर गर्नेहरूमा अधिवक्ता प्रेमराज सिलवाल, कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा, आयुष बडाल र मकबुल मिया रहेका छन् । उनीहरूले दायर गरेका रिटहरूले विघटनको पृष्ठभूमि, अन्तरिम सरकार गठन र निर्वाचन म्यान्डेटमाथि गम्भीर प्रश्न उठाएका छन् ।

गत भदौ २३ र २४ गते जेनजी युवा आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा भवन ध्वस्त भएपछि अदालती कामकारवाइ प्रभावित भएको थियो । सोही आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार पतन भई प्रतिनिधिसभा विघटन भएको थियो । त्यसपछि जेनजी प्रतिनिधिको सिफारिसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की असोज २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनको सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गर्ने म्यान्डेट पाएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host