काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंमा शुक्रबार प्रदर्शन गरेको छ । उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस निकालिएको हो । जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत भएको छ । सभालाई मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com
सम्पादक: सरोज प्रसाद दाहाल
©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host