Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

प्रतिनिधिसभा विघटनमा कांग्रेस र एमालेबीच फरक धारणा, सभामुखसँगको छलफलमा मतभेद

प्रतिनिधिसभा विघटनमा कांग्रेस र एमालेबीच फरक धारणा, सभामुखसँगको छलफलमा मतभेद

काठमाडौं । प्रतिनिधिसभा विघटनका विषयमा प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच फरक–फरक धारणा देखिएको छ। सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग गरेको छलफलमा दुई ठूला दलबीच मतभेद स्पष्ट देखिएको हो।

छलफलमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद् विघटन असंवैधानिक भएको पार्टीको धारणा रहे पनि सर्वोच्च अदालतमा रिट दायर भइसकेकाले त्यसको आदेश र व्याख्यालाई स्वीकार गर्दै सरकारद्वारा घोषणा गरिएको निर्वाचनको तयारी सुरु गर्नुपर्ने बताएका थिए।

Subisu

उनले भने, “आठ दलका प्रमुख सचेतकले संसद् विघटन असंवैधानिक भनिसकेका छन्। पार्टीको कार्यसम्पादन समिति बैठकले पनि सो धारणा दोहोर्याएको छ। तर कांग्रेस लोकतान्त्रिक पार्टी हो, त्यसैले निर्वाचनबाट भाग्दैन। सर्वोच्चको फैसला जसरी आउँछ, त्यसको सम्मान गर्छ।”

यता नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले भने प्रतिनिधिसभा पुनर्स्थापना नै संविधानिक बाटोमा फर्किने उपाय भएको बताएका छन्। उनका अनुसार, सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले निर्वाचन गराउने तयारी नगरेको र देश संवैधानिक मार्गभन्दा बाहिर गइरहेको कारण संसद् पुनर्स्थापना आवश्यक छ।

बर्तौलाले भने, “अहिले निर्वाचन गराउने स्थिति छैन। गृह प्रशासन दलका नेताहरूलाई नै गिज्याउँदै हिँड्न थालेको छ। सरकारलाई लुटिएका हतियार फिर्ता ल्याउने चासो छैन। यस्तो अवस्थामा देशलाई बाटोमा ल्याउने एकमात्र उपाय प्रतिनिधिसभा पुनर्स्थापना हो।”

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीले निर्वाचनको तयारी अघि बढाइसकेको र त्यसअनुसार काम भइरहेको बताएका छन्।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे दलहरूका धारणा संकलन गर्न बैठक बोलाएका थिए। छलफलमा सहभागी दलहरूले आ–आफ्नो राजनीतिक दृष्टिकोणका आधारमा आगामी कदमबारे सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host