Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

लिङ्देनको निर्णय कार्यान्वयन भएन, राप्रपा बागमतीका चार सांसदको पद जोगियो

बागमतीमा एमालेबाट यी ६ जना मन्त्री बन्दै

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बागमती प्रदेशसभा सदस्य चार जनालाई पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नहुने भएको छ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयका आधारमा सांसदहरूलाई पदमुक्त गर्न नमिल्ने निष्कर्षमा बागमती प्रदेशसभा उपसभामुख पुगेकी हुन्। उपसभामुखले बुधबार चारै सांसदलाई पदमुक्त नगर्ने निर्णय गरेकी प्रदेशसभा प्रवक्ता तथा उपसचिव प्रकाश चापागाईंले जानकारी दिए।

Subisu

राप्रपा संसदीय दलका नेता उद्धव थापासहित राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए।

पत्रमाथि अध्ययनपछि उपसभामुखले चारै सांसदको पद रिक्त भएको मान्न सकिने कानुनी आधार नपुगेको ठहर गरेकी हुन्। सांसदहरूले संसदीय दलको ह्विप उल्लंघन गरेको पुष्टि हुने आधार नदेखिएको तथा कारबाहीको प्रक्रिया पनि निर्धारित विधिअनुसार अघि नबढेको निर्णयमा उल्लेख छ।

त्यस्तै, सम्बन्धित सांसदहरूलाई आफ्नो पक्षमा सफाइ पेस गर्ने पर्याप्त अवसरसमेत नदिइएको उपसभामुखको निष्कर्ष छ। राप्रपाको विधानअनुसार पार्टी अनुशासनसम्बन्धी कारबाही गर्दा पूरा गर्नुपर्ने प्रक्रिया पालना नभएकाले केन्द्रबाट गरिएको पदमुक्तसम्बन्धी निर्णय त्रुटिपूर्ण देखिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

यससँगै उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापति बागमती प्रदेशसभामा सांसदकै रूपमा यथावत रहने भएका छन्।

मुख्यमन्त्री किरण थापा नेतृत्वको सरकारमा सहभागी भएको विषयलाई लिएर अध्यक्ष लिङ्देनले चार सांसदविरुद्ध कारबाही अघि बढाएका थिए। तर, प्रदेशसभा उपसभामुखको निर्णयसँगै चार सांसदलाई पदमुक्त गर्ने राप्रपाको प्रयास तत्कालका लागि रोकिएको छ।

बागमती प्रदेशसभामा चार सांसदलाई कारबाही गर्न राप्रपा केन्द्रीय समितिले भदौ ८ गते पत्र दर्ता गराएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host