Outline Khabar
शनिबार, चैत्र २८, २०८२
Saturday, April 11, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २८, २०८२
Saturday, April 11, 2026
                                                       
No Result
View All Result

राप्रपामा नेतृत्व विवाद : निर्वाचन आयोगले लिङ्देनको निर्णयबारे स्पष्टिकरण माग्यो

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको नेतृत्व विवादका सन्दर्भमा निर्वाचन आयोगले अध्यक्ष राजेन्द्र लिङ्देनको पछिल्ला निर्णयबारे स्पष्टिकरण मागेको छ।

राप्रपा अध्यक्ष लिङ्देनले अनुशासन समितिका संयोजकको पदबाट पदमुक्त गर्दै रोशन कार्कीलाई नयाँ संयोजक नियुक्त गरेका थिए। त्यसका साथै, उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई समेत पदमुक्त गरिएको थियो। गिरीले सुवेदीलाई पद यथावत राख्नुपर्ने मागसहित विज्ञप्ति सार्वजनिक गरेका थिए। प्रवक्ताबाट सगुन लावतीलाई हटाइएको थियो।

Subisu

यी निर्णयहरूविरुद्ध असन्तुष्ट समूह २९ असारमा निर्वाचन आयोग पुगेको थियो। अध्यक्ष लिङ्देनले गरेको निर्णय बदरको माग गर्दै आयोगमा निवेदन दर्ता भएको हो।

उक्त घटनाक्रमपछि आयोगले यस विषयमा स्पष्टिकरण माग्दै राप्रपाका अध्यक्ष लिङ्देनलाई पत्राचार गरेको हो। आयोगले आन्तरिक संरचना र पदाधिकारी परिवर्तन सम्बन्धी पार्टी विधान र कानुनी व्यवस्था अनुसार निर्णय भएको हो वा होइन भन्ने विषयमा जानकारी मागेको जनाइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host