Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

रजस्वला,ऋषिपञ्चमी, छाउगोठ बस्नु एउटै हो ?

डा.अरुणा उप्रेती

पत्रु खाना : जन्मदा नै शिशु अस्वास्थ्य जन्मिने

डा.अरुणा उप्रेती

महिलाहरू विचार गर्नुस् त, रजस्वला भएर तपाईंले कुनै पवित्र वस्तुलाई छुनुभयो भने तपाईंहरू पापको भागीदार ठहरिनुहुन्छ ।
यदि रजस्वला भएकी स्त्रीले छोएको कुराले नै महिलाहरू पापी हुने भएको भए त सम्पूर्ण मानव जातिको अस्तित्व नै पापमय भयो भन्ने मान्न सकिन्छ । किनभने गर्भ रहँदा त्यही रज रोकिन जान्छ र भ्रूण आमाको पाठेघरभित्र बढ्दै जान्छ । त्यही रजबाट बनेको बच्चा कसरी पवित्र भयो होला त ?

१४ वर्ष वनबास बस्दा सीताले ऋषि पंचमीको वर्त लिएर ‘पाप’ पखालेको कथा कतै पढिएको छैन । न त द्रोपदीले १२ वर्ष वनबास एक वर्ष गुप्तवास बस्दा ‘छुइ’ भएर बसेको र पाण्डवहरुले उनलाई भिन्दै कोठामा राखेका कथा सुनिन्छ । त्यो बेलामा कि उनीहरुले कुनै औषधि खाएर महिनावारी सुकाएका थिए ?, पञ्चमीको व्रतका नाममा नारीहरूको अपमानका साथै यी पर्वको व्यापारीकरण भइरहेको छ , महिला मौन छन् । अपमानित र व्यापारीकरण भएको उनीहरूलाई पत्तै छैन ।

Subisu

प्रश्न मैले आफुलाई शायद १२ वर्षको उमेरमा गरेकि थिएँ कि क्या हो । मैले कहिले महिनावारीलाई पापको रुपमा हेरिन र नजानेर एउटा क्रान्ति नै गरेकी थिए ।

१२ वर्षको उमेरमा मपहिलो चोटी महिनावारी हुदाँ, भोलिपल्ट घटस्थापना थियो । यदि मैले आफुले महिनावारी भएको कुरालाई जानकारी दिए भने आमाले १२ दिन सम्म अध्याँरो कोठामा राखिदिनु हुनेछ, अनि मेरो दशैंमा मीठो खाने,नयाँ लुगालगाउने, दक्षिण पाएर अनेक थरिक चिज किन्ने तास खेल्ने, चंगा उडउने सबै कुरा हराँउछन भन्ने डरले मैले भन्दै भनिन ।

त्यो बेलाको महिनबारिमा मैले मन्दिर् गएको, श्राद्धमा भाग लिएको पाप पखाल्न ऋषिपंचमीको वर्त मैले कति जन्मसम्म बस्ने पर्ने हो मलाई कुनधर्मगुरुले भनिदिनुहोला होला ?

यदि साँची नै रजस्वला हुँदा भगवानको मन्दिर छोएर रोग लाग्ने भए त मलाई कति धेरै रोग लागि सक्थ्योे होला ? एक धर्मगुरुले मलाई भनेका थिए “रजस्वलाहुँदाखेरि जुन रगत जान्छ त्यसमा कीटाणु हुन्छन् रे ,दूषित कीटाणुका कारण नै मन्दिर र भान्साको प्रवेशमा पनि रोक लगाइएको हो । शास्त्रमा लेखिएको कुरा साँचो हुन्छ । “

कसले गुरुलाई यस्तो पाठ पढायो ? यदि दुषित किटाणु रजस्वलाको रगतमा हुन्छ ? भने त्यही रजबाट सृजित पण्डित जी पनि दुषित हुने हो कि ?

हिन्दु संस्कृतीभित्र महिलाको पाप पखाल्न ऋषिपंचमीको वर्त लिनलगाउने पण्डितजीले पुरुषको पाप पखाल्न के वर्त लिनेसल्लाह दिन्छन होला?

“महिलाहरुको महिनावारी हुनु भनेको पापहो र यो बेलामा महिलाले कुनै वस्तुलाई छोएको पाप पखाल्न पचंमीको बर्तबस्नुपर्छ” भनेर सानै देखि सिकाइएकोले होला हिन्दु महिलाहरु पण्डितजीको भयको कारणले थर थरकाँप्दै पचंमको वर्त बस्छन

फेरि कस्तो अचम्म छ महिनावारी बेलामा छोएको पाप केबल हिन्दु महिलालाई मात्र किन लाग्ने होला ? अन्य धर्मका महिलाहरुको रगत र् शरीर् नै भिन्दै थरिको हुन्छ कि के हो ? हिन्दु महिलालाई रजस्वला हुदाँ छोएको पापपखाल्नु पर्ने तर मुस्लिम, क्रिश्चियनलाई महिलालाई नपर्ने ? नेपालका पनि विभिन्न जात जस्तो तामाङ, गुरुङ र्शेपा, मगर माझी समुदायका महिलाहरुको रजस्वला हुँदा चाँही पाप नलाग्ने ? उनीहरुले ऋषीपंचमीको वर्त बस्न नपर्ने?

भारत्को आसामको कामख्या मन्दिर कि देवि पनि असारमा रजस्वला हुन्छिन भनेर मान्यता छ । त्यो बेलामा उनले प्रयोग गरेको कपडा चाँही अति शुभ मानेर भक्तजनले लैजान्छन रे । कामाख्यादेवि नै महिनावारी हुदाँचाँही पण्डितजी को भनाइ अनुसार मन्दिर अपवित्र भएन त भनेर प्रश्न गर्ने बेलामा भएन र ?

यस्तो प्रश्न पण्डितजीलाईकसले गर्ला ? क्रषि पञ्चमीममा वर्त बसेर शहरका महिलाले पाप पखाल्नु पर्छ भन्नु र महिनावारी हुदा महिलाहरु छाउगोठ, बस्नुपर्छ भने मानसिकता एउटै हो ?

डा.उप्रेतीको फेसबुकबाट साभार

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host