Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

रसुवाको बाढीमा मृत्यु भएका आठ जनाको शव काठमाडौं ल्याइयो, अझै १९ जना बेपत्ता

रसुवागढी बाढीमा १६ जना बेपत्ता, त्रिशूली नदीबाट दुईजनाको सकुशल उद्धार

काठमाडौं । रसुवामा मङ्गलबार आएको भीषण बाढीमा ज्यान गुमाएका नौजनामध्ये आठजनाको शव काठमाडौं ल्याइएको छ। नेपाल प्रहरीका अनुसार ती शवहरू महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले आठ शवमध्ये हालसम्म एकजनाको मात्र सनाखत भएको जानकारी दिए। सनाखत भएका व्यक्तिको आजै अन्त्येष्टि गरिएको छ।

Subisu

बाढीका कारण रसुवाबाट बेपत्ता भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको थियो। श्रेष्ठको शव परिवारलाई बुझाई आजै अन्त्येष्टि गरिएको छ।

प्रहरीका अनुसार हालसम्म फेला परेका शवमध्ये पाँचवटाको मात्रै पहिचान गर्न सकिने अवस्था रहेको छ भने बाँकी चारवटा मानव अङ्गका रूपमा फेला परेका छन्, जसको डिएनए परीक्षण आवश्यक रहेको छ।

बाढीपछि अझै पनि १९ जना बेपत्ता छन्। तीमध्ये दुई जना नेपाली प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेको प्रहरीले जनाएको छ।

बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको छ भने २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा विद्युत् गाडी (EV) समेत बगाएको छ। त्यस्तै, धुन्चे–टिमुरे सडक खण्ड अवरुद्ध भएको छ। बाढीबाट रसुवागढी जलविद्युत् आयोजनाको ड्याम तथा रसुवाको भन्सार कार्यालय यार्डमा समेत क्षति पुगेको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाका अनुसार हाल विभिन्न जिल्लाका नदी किनारमा बेपत्ताहरूको खोजी कार्य जारी छ। साथै, रसुवाका विभिन्न स्थानमा अलपत्र परेका नागरिकहरूको उद्धार कार्य पनि चलिरहेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host