Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

रास्वपाको ‘जनयात्रा’ शनिबार चितवनबाट

रास्वपाको ‘जनयात्रा’ शनिबार चितवनबाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत २३ गते शनिबारदेखि चितवनबाट ‘जनयात्रा’ सुरु गर्ने भएको छ। पार्टीले यो अभियानलाई ‘समाधान र सम्भावनाको सङ्कल्प’ का रूपमा अघि सारेको छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, ‘जनयात्रा’ को शुभारम्भ चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरमा दिउँसो २ बजे हुनेछ। रास्वपा नेता बिराज भक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत यो अभियान भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्ने उद्देश्यले सुरु गर्न लागिएको बताएका छन्।

Subisu

उनले यसलाई सुधारको यात्रा भएको उल्लेख गर्दै न्यायप्रेमी नागरिकको ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिए। रास्वपाको केन्द्रीय समितिले गत चैत १८ गते ‘जनयात्रा’ लाई अनुमोदन गरेको थियो।

गत सोमबार वनस्थलीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछानेले सोही दिन चितवनमा आयोजित सभामा सरकार कसरी बन्यो र किन ढल्यो भन्ने रहस्य खुलासा गर्ने घोषणा गरेका थिए।

सभापति लामिछानेले चितवनका जनताले आफ्नो समर्थनमा दुई पटक अश्रुग्याँस र लाठी खाएको स्मरण गरेका थिए। र चितवनवासीको नाममा सम्बोधन गर्ने घोषणा गरेका थिए।

लामिछानेले आगामी निर्वाचनमा रास्वपाले १०१ उम्मेदवार उठाउने योजना पनि सार्वजनिक गरेका छन्। पार्टीले यो अभियानमार्फत विस्तृत कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host