Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

चोरीपैठारी रोक्न गृहमन्त्री लेखकको निर्देशन

चोरीपैठारी रोक्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी नियन्त्रण गर्न सरोकारवाला सबै निकायलाई आपसी समन्वय र सहकार्य गरेर काम गर्न निर्देशन दिएका छन्।

पर्साको जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि स्थानीय प्रशासन, भन्सार कार्यालय, सुरक्षा निकाय र सरोकारवाला संस्थाहरूबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

Subisu

“राजस्व चुहावट नियन्त्रणका लागि दोषारोपण नगरी समन्वयपूर्वक अघि बढ्न आवश्यक छ,” उनले भने, “चोरी तस्करी नियन्त्रणका लागि सबै निकायले संयुक्त पहल गर्नुपर्छ।”

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन उत्साहजनक भएको जानकारी दिए। चालु वर्षमा पनि लक्ष्यअनुसार राजस्व संकलन हुने विश्वास व्यक्त गर्दै उनले चोरी तस्करी रोक्न सबै निकायको हातेमालो अपरिहार्य रहेको बताए।

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले भारतीय नागरिकहरूले नेपालका कम आय भएका नागरिकको नागरिकता दुरुपयोग गरी विभिन्न फर्म दर्ता गर्ने र त्यसैको आडमा तस्करी गर्ने प्रवृत्ति देखिएको बताएका छन्। उनले यसलाई रोक्न सुरक्षा निकायले बिलबिजक बिना हुने वस्तु ओसार्ने कार्यलाई कडाइका साथ निरुत्साहित गर्नुपर्नेमा जोड दिए।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाको शान्ति–सुरक्षा र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन सबै निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस्तै, मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदीले भन्सार नाका वरपर गोदाम खोल्ने प्रवृत्ति नियन्त्रण गर्न जरुरी रहेको बताए। बैठकले राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन आपसी समन्वय, निगरानी र साझा रणनीतिमा जोड दिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host