Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

देशभर रेबिज र सर्पदंशको औषधि तथा भ्याक्सिन आपूर्ति

यी ५२ रोग संक्रामकको सूचीमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशभर रेबिजविरुद्धको खोप (भ्याक्सिन) र सर्पदंश उपचारमा प्रयोग हुने भेनम औषधि सातै प्रदेशमा आपूर्ति गरेको छ।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीका अनुसार, यसअघि नै खरिद गरिएको औषधि हाल प्रदेशका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी सम्बन्धित आपूर्ति केन्द्रमा पठाइएको हो।

Subisu

हालै रेबिज र सर्पदंश उपचारमा आवश्यक औषधिको अभाव भएको समाचार सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चासो देखाउँदै सम्बन्धित अधिकारीलाई तत्काल आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएका थिए। मन्त्री पौडेलले भविष्यमा समेत औषधिको अभाव नहुने गरी आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका थिए।

स्वास्थ्य सेवा विभागले सोही निर्देशनअनुसार सातै प्रदेशमा रेबिज र सर्पदंश उपचारका लागि आवश्यक खोप तथा औषधि आपूर्ति गरेको हो। विभागका अनुसार हालसम्म रेबिजविरुद्ध प्रयोग हुने ५१ हजार १८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रमा पुगीसकेको छ।

सबैभन्दा धेरै खोप बाग्मती प्रदेशमा आपूर्ति गरिएको छ। बाग्मतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप र १ हजार भायल सर्पदंशविरुद्धको भेनम आपूर्ति गरिएको छ। सर्पदंशका बढी समस्या देखिने मधेस प्रदेशमा भने सबैभन्दा धेरै २ हजार ५ सय भेनम र करिब ५ हजार भायल रेबिजविरुद्धको खोप पठाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

मागको आधारमा अन्य प्रदेशहरूमा पनि औषधि आपूर्ति गरिएको छ। विभागले अहिले गरिएको आपूर्तिको चार गुणा बढी औषधि आगामी दुई महिनाभित्र आपूर्ति हुने व्यवस्था गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host