Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

इतिहासमा पहिलो पटक राज्यका सबै संरचनामाथि आक्रमण : पूर्णबहादुर खड्का

इतिहासमा पहिलो पटक राज्यका सबै संरचनामाथि आक्रमण : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपालको इतिहासमा पहिलो पटक राज्यका सम्पूर्ण संरचनामाथि आक्रमण भएको बताएका छन्।

गत भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलनका नाममा भएका आगजनी र तोडफोडपछि पहिलो पटक गृहजिल्ला सुर्खेत पुगेका खड्काले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

Subisu

सुर्खेतस्थित पार्टी कार्यालयको अनुगमनपछि पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “नेपाल राज्यको इतिहासमा सम्पूर्ण संरचनामाथि यस्तो अमानवीय र बर्बरपूर्ण आक्रमण पहिलो पटक भएको हो। नेपाल देश अस्तित्वमा आएदेखि अहिलेसम्म सिंगो राज्य संरचना यसरी आक्रमणमा परेको देखिएको छैन।”

खड्काले जेनजी आन्दोलनका क्रममा भएका भौतिक क्षतिको निन्दा गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले भने, “जेनजी पुस्ताका भाईबहिनीहरुले यस्तो अवस्था सिर्जना गर्नका लागि आन्दोलन गरेको होइन भन्ने मलाई विश्वास छ। तर ठूलो षड्यन्त्रकारीको हिंसात्मक गतिविधिले निर्दोषले ज्यान गुमाएका छन्, तीप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दछु।”

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host