Outline Khabar
बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026
                                                       
No Result
View All Result

विदेशी सेनामा नेपाली नागरिक भर्ना गर्ने नेपालको नीति छैनः प्रधानमन्त्री

प्रतिनिधि सभा : असार ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही मित्र राष्ट्रहरूसँगबाहेक अन्य देशको सेनामा नेपाली नागरिकलाई भर्ना गर्न दिनेसम्बन्धी नेपाल सरकारको कुनै नीति नभएको स्पष्ट पारेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यो विषयमा सरकार गम्भीर भएको बताए ।

‘नेपाली नागरिकहरू विदेशी सेनामा भर्ती भएकोबारे उठाएको विषयमा सरकार गम्भीर छ। केही मित्र राष्ट्रहरूसँग विगतमा गरेका समझदारी अनुरुप परम्परागत रुपमा त्यहाँको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको कुनै नीति नभएको स्पष्ट पार्न चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने।

Subisu

साथै, गोरखा भर्ती सन् १९४७ सम्पन्न त्रिपक्षीय सम्झौता बमोजिम भएको उनले बताए। उनले भने, ‘यस सम्झौतालाई समय सापेक्षित तुल्याउन राष्ट्रिय सहमतिको आधारमा बेलायत सरकारसँग छलफल गर्नुपर्ने हुन्छ। यसमा सबैको साथ र सहयोग हुने अपेक्षा गर्दछु ।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

बालेन रास्वपा संसदीय दल नेता बनेसँगै खुल्यो प्रधानमन्त्रीको बाटो खुल्यो

आफ्नै सरकारले अध्यादेश ल्याउँदा रास्वपामा असन्तुष्टिः ‘संविधानको मर्म मर्नु भएन’

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

आज देशभर वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

किसानको खेतमै ‘ल्याब’ बनाउन मन्त्री चौधरीको निर्देशन

किसानको खेतमै ‘ल्याब’ बनाउन मन्त्री चौधरीको निर्देशन

सतर्कता आह्वानः देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने चेतावनी

सतर्कता आह्वानः देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने चेतावनी

गण्डकी प्रदेशको चिया उत्कृष्ट, राष्ट्रिय प्रतियोगितामा बागलुङको गोल्डेन टि प्रथम

गण्डकी प्रदेशको चिया उत्कृष्ट, राष्ट्रिय प्रतियोगितामा बागलुङको गोल्डेन टि प्रथम

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसको आपत्ति, संसद् छलेर शक्ति केन्द्रीकरणमा लागेको आरोप

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसको आपत्ति, संसद् छलेर शक्ति केन्द्रीकरणमा लागेको आरोप

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host