Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

हाम्रो नम्बरमै जादु छ,पूरै अवधि सत्ता चलाइन्छ : प्रधानमन्त्री

हाम्रो नम्बरमै जादु छ,पूरै अवधि सत्ता चलाइन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको बताएका छन्।
इतिहास, मुद्दा र आन्दोलनका कारणले मात्रै नभई संसद्को जादु नम्बर (सिट संख्या) का कारणले पनि सरकार ढाल्न कसैले नसक्ने दाबी प्रधानमन्त्री प्रचण्डले गरेका हुन्।

पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले परिस्थिति र तरिका मिलेको खण्डमा पूरै कार्यकाल आफैँ प्रधानमन्त्री हुने बताए।
उनले आफू प्रधानमन्त्री भएकै बेलादेखि आजै, भौलि नै सरकार ढल्छ भन्ने हल्ला भएको बताउँदै डेढ वर्षदेखि सत्ताको बागडोर सम्हालिरहेको बताए।

Subisu

‘हामीले भनेजस्तो सरकार कति दिन होला ? चल्छ कि चल्दैन? विभिन्न कुरा आउँछन्। अर्कोले कुरा गर्दैछ अरे, केही दिन पछि सरकार जाँदैछ भनेर तपाईं हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ। यो भन्न थालेको म प्रधानमन्त्री भएको देखि नै हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले नै भन्थे, सायद मलाई धेरै दिन बस्न सबै मिलेर दिँदैनन् होला, जति दिन बसिन्छ भ्रष्टाचारकाविरुद्ध गतिविधि गर्ने हो, सामाजिक न्याय र समृद्धिको निम्ति काम गर्ने भनेको डेढ वर्ष भयो म बसेकै छु।’

उनले सत्तारुढ दलसँग गरेको समझदारी इमानदारीतापूवर्क पूरा गर्ने पनि बताए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

इजरायल र इरानमाथि खनिए ट्रम्प

इरान फेरि कुराकानी गर्न तयार नभए पनि मलाई कुनै चिन्ता छैन : ट्रम्प

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host