Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

जेनजीका माग पूरा गर्न माओवादीसँग मिलेर चुनाव लड्नुपर्छ : प्रचण्ड

संविधानको पूर्ण कार्यान्वयनमार्फत् पहिचानको मुद्दा सम्बोधन गर्न सकिने छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी पुस्ताका मागहरू पूरा गर्न माओवादीसँग मिलेर चुनाव लड्नुपर्ने बताएका छन्।

महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ र मात्रै जेनजीका माग पूरा हुन सक्छन्। अरू कसैले जेनजीका माग पूरा गर्दैनन्।”

Subisu

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्र माओवादीको ऐतिहासिक एजेन्डा भएको उल्लेख गरे। उनका अनुसार यी एजेन्डाको विरोध गर्नेहरूले जेनजी पुस्ताको भावना बुझ्नै सक्दैनन्।
उनले थपे, “जो प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रका विरुद्धमा छन्, तीले जेनजीको भावना बुझ्नै सक्दैनन्। त्यसैले म पेरिसडाँडादेखि नै निरन्तर जेनजीलाई माओवादीसँग हातेमालो गर्न अपिल गर्दै आएको छु।”

प्रचण्डले जेनजी पुस्तालाई आफ्ना “मित्र र बैरी” छुट्याउन पनि आग्रह गरे। “आजका जेनजीले आफ्नो मित्र र दुस्मन को हो, त्यो चिन्न सक्नुपर्छ। आफ्ना अभिभावक र मित्रलाई दुस्मनजस्तो र दुस्मनलाई मित्रजस्तो ठान्ने हो भने त्यो देशका लागि ठूलो दुर्भाग्य हुनेछ,” उनले चेतावनी दिए।

कार्यक्रममा विभिन्न पार्टी छोडी ठूलो संख्यामा माओवादी प्रवेश गरिएको उल्लेख गर्दै प्रचण्डले तीमध्ये करिब ६० प्रतिशत जेनजी रहेको जानकारी दिए। उनले भने, “खादा लगाइँदिदा थाक्ने गरी माओवादी प्रवेश भएको छ, तीमध्ये ६० प्रतिशत जेनजी छन्।”

जनयुद्ध र जनआन्दोलनको सन्दर्भ स्मरण गर्दै उनले आफू पनि त्यतिबेला जेनजी नै भएको दाबी गरे। “हिजो जनयुद्ध र जनआन्दोलन गर्दा हामी पनि जेनजी नै थियौं। आज मधेशमा जेनजी आन्दोलनपछिको यो अतिभव्य कार्यक्रममा सयौँ–सयौँ, हजारौँ जेनजी माओवादी केन्द्रमा प्रवेश गरेका छन्,” प्रचण्डले भने।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host