Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

पार्टी प्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष प्रचण्डको निर्देशन

पार्टी प्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठन सुदृढीकरणका लागि आत्मसमीक्षा गर्दै जनसम्पर्क विस्तारमा सक्रिय हुन नेताहरूलाई निर्देशन दिएका छन्।

सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रका बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे। प्रचण्डले हाल माओवादीप्रति जनविश्वास बढ्दै गएको दाबी गर्दै त्यसलाई संगठनात्मक संरचनामा रुपान्तरण गर्न सक्नुपर्ने आवश्यकता औंल्याए।

Subisu

उनले भने, “दसैंपछि मध्य पहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिममै आएर प्रत्यक्ष संवाद गर्नेछु।”

बैठकमा उनले प्रदेशमा देखिएको वैचारिक, राजनीतिक र संगठनात्मक सुधारलाई आधार बनाएर गाउँ–बस्तीस्तरमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जोड दिन आग्रह गरे। साथै, आत्मसमीक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई मजबुत बनाउँदै विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने बताए।

उनका अनुसार पार्टी सरकारमा रहँदा प्राप्त उपलब्धिहरू, त्यसपछिको खबरदारी अभियान र जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिले जनविश्वास पुनः बढाएको छ।

पछिल्ला दिनमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच आन्तरिक असहमति देखिएको प्रसंग बैठकमा उठ्दै गर्दा उनले स्पष्ट पारे, “हाम्रो पार्टी मात्र यस्तो पार्टी हो जहाँ कार्यकर्ताले देखेको कुरा खुला रूपमा राख्न सक्छन्। पदाधिकारीदेखि स्थायी समिति बैठकसम्म खुला छलफल गर्ने संस्कार माओवादी केन्द्रमै छ।”

माओवादी केन्द्रले संगठनात्मक बल वृद्धिका लागि आगामी दिनमा व्यापक अभियान सञ्चालन गर्ने तयारी गरेको बैठकले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host