Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

सरकारभन्दा ठूलो समानान्तर बजेट सञ्चालनमा छ: प्रचण्ड

संविधान संशोधनअघि कार्यान्वयनको समीक्षा आवश्यक: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सरकारको निगरणीबाहिर समानान्तर बजेट सञ्चालन भइरहेकामा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

मंगलबार माओवादी केन्द्रको समाजकल्याण विभागद्वारा ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विदेशी दातृ संस्थाहरू तथा आईएनजीओ/एनजीओहरूका नाममा ठूलो परिमाणमा अनुदान रकम नेपाल भित्रिएको र त्यो रकम सरकारको औपचारिक बजेटभन्दा पनि ठूलो देखिने अवस्था सिर्जना भएको बताए।

Subisu

“सरकारभन्दा बाहिर समानान्तर बजेट चलेको देखिन्छ,” प्रचण्डले भने, “आईएनजीओ र एनजीओमार्फत ठूलो रकम सिधै नेपाल भित्रिन्छ, र राज्य त्यसप्रति बेखबर देखिन्छ।”

उनले नेपाल जस्तो गरिब मुलुकमा विदेशी शक्ति राष्ट्रहरू र पुँजीपति वर्गले लगानीलाई ‘प्रभाव विस्तार गर्ने हतियार’को रूपमा प्रयोग गरिरहेको आरोप लगाए। “शक्ति राष्ट्रहरू र ठूला पुँजीपतिहरूले आफ्नो प्रभाव र प्रभूत्व विस्तार गर्नका लागि अनुदान, संघ-संस्थाहरूको निर्माण र प्रयोग गर्छन्,” उनले बताए।

पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो रकम र कार्यक्रमलाई राज्यको नियमन, लेखा प्रणाली तथा अनुगमन प्रणालीभित्र ल्याउनुपर्नेमा जोड दिए। “यसलाई नियन्त्रण र पारदर्शी बनाउन नसक्ने हो भने जनयुद्धका बेला उठाइएको सवालहरू आज पनि सम्बोधन नहुने हुन्,” उनले चेतावनी दिए।

साथै उनले विदेशी अनुदानलाई विशुद्ध सेवाभावको रूपमा बुझ्नु गलत हुने टिप्पणी गरे। “राजनीतिक उद्देश्य बिना अनुदान आउँछ भन्ने बुझाई सही होइन,” प्रचण्डले स्पष्ट पारे, “विश्वभर प्रभाव विस्तार गर्न नै यस्तो सहायता दिइन्छ।”

उनको टिप्पणी हालसालै विदेशी सहायता, विकास साझेदारी तथा आईएनजीओहरूको भूमिकामाथि बढ्दो प्रश्न उठिरहेका बेला आएको हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host