Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

पार्टी पुनर्गठन सडकमा होइन, महाधिवेशनमा हो : महासचिव शंकर पोखरेल

पार्टी पुनर्गठन सडकमा होइन, महाधिवेशनमा हो : महासचिव शंकर पोखरेल

भक्तपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनको विषयलाई सडकमा उठाउन आवश्यक नरहेको बताएका छन्। बिहीबार भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेको समयमा पार्टीभित्र एकता र जिम्मेवारीको भावना आवश्यक रहेको बताए।

पोखरेलले भने, “अहिले पार्टीमाथि चुनौती खडा भएका बेला पुनर्गठनका नाममा नेतृत्वमाथि प्रहार गर्ने जुन प्रयास भइरहेको छ, त्यसको कुनै अर्थ छैन। पुनर्गठनको कुरा गर्ने साथीहरूलाई म भन्न चाहन्छु— त्यसको पनि बेला आउँछ।”

Subisu

उनले पार्टीले विधान अधिवेशन सम्पन्न गरी अब महाधिवेशनको संघारमा पुगेको स्मरण गर्दै, जो कसैलाई आफू योग्य लाग्छ भने कार्यकर्ताको विश्वास जितेर अगाडि बढ्ने बाटो खुला रहेको बताए।

पोखरेलका शब्दमा, “हामीले विधान अधिवेशन सम्पन्न गरेका छौँ। अब महाधिवेशन नजिक छ। जसलाई लाग्छ म योग्य छु, उसले कार्यकर्ताको विश्वास जित्ने प्रणाली छँदै छ।”

उनले संकटका बेला विभाजन होइन, एकताको आवश्यकता रहेको पनि जोड दिए। “सडकमा कराएर हिँड्नुपर्ने बेला होइन। सडकमा तमासा देखाएर केही हासिल हुँदैन,” उनले भने, “आफू योग्य सावित गर्न महाधिवेशनको हलमै सबैलाई अवसर मिल्नेछ।”

महासचिव पोखरेलले पार्टीभित्र विचार, नेतृत्व र नीतिबारे छलफल लोकतान्त्रिक प्रक्रियामार्फत हुने स्पष्ट गर्दै, अहिलेको ध्यान सरकारको असफलता, जनजीविका र राष्ट्रिय स्वाभिमानका सवालमा केन्द्रित हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host