Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री(भिडियोसहित)

मन्त्रिपरिषद् बैठक बस्दै,  छानबिन आयोग गठनको तयारी

काठमाडौं ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले अघि सारेको जेनजी आन्दोलनलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छन् ।

जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले युवाले गरेको राजनीतिक क्रान्तिको भावनालाई आत्मसाथ गर्न सबैलाई आग्रह गरिन् ।

Subisu

प्रधानमन्त्री कार्कीले भनिन्, ‘युवाहरुले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसाथ गर्न जरुरी छ । यो क्रान्ति पछाडिको कारणलाई समेत हामीले गम्भीरताका साथ लिनुपर्छ । हाम्रा युवाहरुको बलिदानपछि राजनीतिक र आर्थिक सुधार, विधि र न्यायको शासनको अपेक्षा, र देशमा भ्रष्टाचार तथा बेथितिको अन्त्य हेर्ने चाहना छ ।’

उनले विगतका सरकारहरूले युवाको आवाज नसुने र माग सम्बोधन गर्न नसकेको स्वीकार गर्दै अहिलेको नेतृत्व त्यस गल्ती दोहोर्‍याउने मनसायमा नरहेको बताइन् । ‘एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतिर देशप्रति उत्कट प्रेम पनि छ । उनीहरूको भावनालाई म सम्मान गर्न चाहन्छु,‘ प्रधानमन्त्री कार्कीको भनाइ छ ।

प्रधानमन्त्रीले राजनीतिक दलहरूले पनि आत्ममूल्यांकन गर्दै सुधार गर्नुपर्ने बताइन् । आन्दोलनका क्रममा घाइते र प्रभावित युवाको उपचार तथा राहतका लागि विशेष कार्यक्रम अघि सारिएको बताउँदै उनले थप संयन्त्र निर्माणको तयारी भइरहेको जानकारी दिइन् ।

उनले भ्रष्टाचार, बेरोजगारी र विभेद जस्ता समस्या अन्त्यका लागि राजनीतिक तथा प्रशासनिक सुधारमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । साथै, भविष्यको नेपाल निर्माणमा जेनजी पुस्तालाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गरिने पनि बताइन् ।

प्रधानमन्त्री कार्कीले अन्त्यमा भनिन्, ‘हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध छौँ । नयाँ मार्गमा अघि बढिरहेका छौँ । यो मार्ग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host