Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

चौथो नेपालगन्ज फोटो फेस्टिबल

चौथो नेपालगन्ज फोटो फेस्टिबल
Subisu
काठमाडौं ।  अन्तरालको आयोजनामा भएको नेपालगन्जमा चौथो नेपालगन्ज फोटो फेस्टिभल सुरु भएको छ । फोटो फेस्टिभलको नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र ३ का सङ्घीय सांसद किशोर राठौरले चौथौँ नेपालगन्ज फोटो फेस्टिभलको अवसरमा आयोजना गरिएको नेश्सनल फोटो कन्टेष्ट, नेपाल २०८१ को वर्ष फोटो घोषणा गरी त्यही तस्बिरको फोटो खिची उद्घाटन गरेका हुन् । चौथो नेपालगन्ज फोटो फेस्टिभल २ दिन चल्नेछ ।
सहमहामन्त्री राठौरले फोटो फेस्टिभल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुराको भएको बताउँदै नेपालगंजसगै समग्र देशको फोटोहरूको प्रदर्शनीले देशको पर्यटनलाई टेवा पुराउने हुँदा यसको विशेष महत्त्व रहेको बताउँदै यस्ता कार्यक्रम नेपालगन्जमा आवश्यक रहेको बताए । यस प्रकारको सृजनशील कार्यमा सबैले सहयोग रहनुपर्ने र आगामी वर्षहरूमा यस फेस्टिभलका लागी आफ्नोतर्फ विशेष सहयोग रहने बताए ।
यस कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य माया पुन मगरले यस फेस्टिभललाई आफ्नो समेत सहयोग रहेको र अबका दिनमा समेत रहने बताए।
नेपालगन्ज फोटो फेस्टिभलमा फोटो प्रतियोगिताको नौ विधामा २ हजार १ सयभन्दा बढी फोटोहरू मध्ये उत्कृष्ट १११ फोटाहरू फेस्टिभलमा आयोजित फोटो प्रदर्शनीमा राखिएका छन् । फोटो प्रतियोगितामा डेली लाइफ, कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेटर, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर, वाईल्ड लाइफ र न्युज विधामा फोटो प्रतियोगिता भएको थियो ।
आर्यान धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अधि रुँदै गरेकी महिलाको तस्बिरले वर्ष तस्बिर भएको छ भने एग्रीकल्चर विधामा बबी साई, कल्चर विधामा सञ्जय महर्जन, डेली लाइफ विधामा विजय थापा , टुरिजम, नेचर एन्ड कन्जरभेटर विधामा रोमिन थारु, स्र्पोट्स विधामा तिलक गहामगर, नेपाल स्माईल विधामा जीवन लामा, वाईल्ड लाइफ विधामा विनय रावल, टुरिजम बिधाामा मनोज पौडेल र न्युज विधामा बरम बुढाका तस्बिर विधागत उत्कृष्ट भएको छ ।
यसबर्षबाट पिपुल च्वाईस अवाई समेत सुरु भएको छ । ईसेवासगको सहकार्यमा भएको यस विधामा आम मानिसले आफूलाई मन परेको फोटोलाई भोट दिन सक्नेछन् । यसको लागी असार ५ गतेसम्म भोटिङ गर्न सकिने छ ।
वरिष्ठ फोटो पत्रकार, फोटो पत्रकार क्लबको पूर्व अध्यक्ष तथा जर्नालिज्म एकेडेमीका कार्यावस्था निर्देशक विकास कार्की, वरिष्ठ फोटोग्राफर रमेश मल्ल र वरिष्ठ फोटो पत्रकार केशवराज थोकर  रहेको निर्णायक समितिले उत्कृष्ट फोटोहरूको छनौट गरेको थियो ।
नेपालगन्जको होटल सिटी प्यालेसमा आयोजना भएको फेस्टिभलमा ९ विधामा आयोजना गरिएको नेसनल फोटो कन्टेष्ट विजेता सहित फोटोहरूको प्रदर्शनी, फोटोग्राफी र फोटो पत्रकारिताका बारेमा छलफल र तालिम समेत आयोजना गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।
प्रत्येक विधाको उत्कृष्ट फोटोलाई नगद ५ हजार र प्रतियोगिताको सर्वोकृष्ट (वर्ष तस्बिर) फोटोलाई नगद ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार रहेको छ भने पिपुल च्वाईस अवार्डमा छानिएको उत्कृष्ट फोटोलाई ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार रहेको सबै पुरस्कारहरू समापनको दिन प्रदान गरिने पनि शाहले बताए ।
नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको यस फेस्टिभललाई पर्यटन डिभिजन कार्यालय, कोहलपुरको सहकार्यमा सुरु भएको चौथो नेपालगन्ज फोटो फेस्टिभललाई नेपालगन्ज उपमहानगरपालिका, लगायत डुडुवा गाउँपालिका लगायतको सहयोग रहेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host