Outline Khabar
बिहिबार, फाल्गुन ७, २०८२
Thursday, February 19, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, फाल्गुन ७, २०८२
Thursday, February 19, 2026
                                                       
No Result
View All Result

मोतीबाट निस्केको धातुबाट बनेको बेन्को फोन नेपाल भित्रिँदै

मोतीबाट निस्केको धातुबाट बनेको बेन्को फोन नेपाल भित्रिँदै

काठमाडौं । बेन्कोको नयाँ स्मार्टफोन नेपाली बजारमा उपलब्ध हुने भएको छ । अम्बे मोबाइल्स प्राइभेट लिमिटेडले एसवन फ्यामिली लाइनअप अन्तर्गतको बेन्को एस वन प्लस नेपाली बजारमा ल्याउन लागेको हो ।

बेन्कोको नयाँ फोनमा ९० हर्जको रिफ्रेश रेटसहितको ६.८ इन्च फुलएचडी प्लस डिस्प्ले रहेको छ । जसमा बेन्कोले नै विकास गरेको यूआई फिचर स्मार्ट विन्डो हुने बताइएको छ। पाँच हजार एमएएचको ब्याट्री भएको यो फोनले ३३ वाटको टाइप सी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसले गर्दा फोन आधा घण्टामा ५० प्रतिशतसम्म र एक घण्टामा फुल चार्ज गर्न सकिने दाबी कम्पनीले गरेको छ ।

Subisu

यसको पछाडिको भागमा मुख्य र म्याक्रो गरी दुई ओटा क्यामेराको सेटअप रहेको छ । जसमा क्रमश: ४८ र २ मेगापिक्सेलका क्यामेरा छन् । यसका साथै फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि छ । जसलाई कम्पनीले एआई क्यामेराको नाम दिएको छ ।

फोन ८+१२८ र ८+२५६ जीबी गरी दुई ओटा स्टोरेज भेरियन्टका साथ नेपाली बजारमा आउने बताइएको छ । यी दुवै भेरियन्टमा ८ जीबीसम्म भर्चुअल र्‍याम बढाउन मिल्छ । कम्पनीले यसमा युनिसक टी ६१६ ओक्टाकोर प्रोसेसर राखेको छ ।

त्यस्तै फिङ्गरप्रिन्ट र फेसलक सपोर्ट गर्ने यो फोनम एन्ड्रोइड १३ सपोर्ट गर्छ । फोनमा दुई ओटा नानो सिम र एउटा माइक्रो एसडी कार्डका लागि ठाउँ दिइएको छ । फोरजीसम्म सपोर्ट रहेको बेन्कोको यो स्मार्टफोन मुन ह्वाइट, डार्क ग्रे र नाइट पर्पल गरी तीन रङमा १ असारदेखि बजारमा उपलब्ध हुनेछ ।

ती मध्ये पनि मुन ह्वाइट रङको फोनको पछाडिको भाग वास्तविक मोती बनाएपछि बाँकी रहेको पदार्थबाट बनाइएको कम्पनीले जनाएको छ । त्यसले फोनलाई चम्किलो र आकर्षक बनाउने तथा हरेक फोनको डिजाइन भिन्न हुने कम्पनीको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

कांग्रेसको प्रतिज्ञा पत्रबारे बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

कांग्रेसको प्रतिज्ञा पत्रबारे बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host